Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

२४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु

Corona-Death2-1599919436.jpg

२७ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ११ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा सुनसरीमा १ जना, पर्सामा १ जना, काठमाडौंमा ३ जना भक्तपुरमा २ जनाको मृत्यु भएको छ । यस्तै चितवनमा १ जना, तनहुँमा १ जना, स्याङ्‌जामा १ जना, गोरखामा १ जना,...

खुकुरी प्रहार गरी महिलाको हत्या

Khukuri-Prahaar-1599918367.jpg

२७ भदौ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ स्थित लखन थुम्कामा एक महिलाको हत्या भएको छ । मृत्यु हुनेमा ५० वर्षीया डोरकुमारी राउत रहेकी छिन् ।  खुकुरी प्रहारबाट घाइते भएकी उनको कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले जानकारी दिए । स्थानीय २५ वर्षीय ईश्वर मगरले...

रूखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा २ सैनिकको मृत्यु

sdfdsfd_5c5524177f302-1599907404.jpg

२७ भदौ, चितवन । चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमाल रहेका छन् । श्रेष्ठलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा र कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालिका नगरपालिका वडा नम्बर ८...

बिराटनगरमा कोरोनाबाट एक पुरूषको मृत्यु

Corona-death-6-1599906048.jpg

२७ भदौ, बिराटनगर । बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक पुरुषको काेराेनाबाट मृत्यु भएको छ । बिराटनगर-८ का स्थानीय ६९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । उनको मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।...

शनिबार वडा प्रहरीका १० जनामा कोरोना पुष्टी

Coronaa-1599899046.jpg

२७ भदौ, हेटौंडा । वडा प्रहरी कार्यालयमा कार्यरत १० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वडा प्रहरी कार्यालय नारायणगढका १० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । वडा प्रहरी कार्यालयका ४१ जनामध्ये अहिलेसम्ममा २६ जनामा कोरोना सङ्क्रमण भईसहेको छ ।...

घरबेटीको कुटाइबाट एक जनाको मृत्यु

Kutiye-1599896785.jpg

२७ भदौ, काठमाडौं । कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरी रहेका छन् । कीर्तिपुर नगरपालिका ७ का ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका चौधरीमाथि कुटपिट गरेका थिए । काठको भाटाले हिर्काउँदा घाइते भएका उनको किर्तिपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी...

मकवानपुरमा शनिबार १५ जना संक्रमित थपिए (वडासहित)

Hetauda-Lab-1599895885.jpg

२६ भदौ, हेटौंडा । मकवानपुरमा शनिबार एकैदिन १५ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार शनिबार थप १५ जनामा संक्रमण पुष्टी भएको हो । शनिबार दिउँसो सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि मनहरी गाउँपालिकाका ७ जना रहेका छन् । हेटौंडा नगरमा ६ जना, बारा र पर्सा ठेगाना भएका २ जना...

यसरी भयो राक्सिराङको चैनपुर सिल (तस्बिर)

R1-1599893865.jpg

२७ भदौ, हेटौंडा । एकै पटक ६ जना संक्रमित पुष्टि भएपछि राक्सिराङ गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गरिएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोलीले शुक्रबारदेखि असोज २ गतेसम्मका लागि सिल गरेको हो । गाउँपालिकाले जोखिम नियन्त्रणका लागि शुक्रबारदेखि असोज २ गतेसम्मका लागि गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गर्ने निर्णय...

विषाक्त रसायन भेटिएपछि ५ उद्योगको सेनेटाइजर बिक्रीमा रोक

Sanitizer-1599892368.jpg

२७ भदौ, काठमाडौँ । विषाक्त रसायन भेटिएपछि ५ उद्योगको सेनेटाइजर बिक्रीमा रोक लगाईएको छ । राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट यस्तो प्रमाण फेला परेको हो । काठमाडौंको हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स, सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार