Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

लोथर बजार ७ दिनका लागि सिल

Lothar111-1599980421.jpg

File Photo

२८ भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर बजार ७ दिनका लागि सिल गरिएको छ । 
लोथरका केही व्यवसायीमा कोरोना पुष्टी भएपछि मनहरी गाउँपालिका कार्यालयले लोथर बजार ७ दिनका लागि सिल गरेको हो । वडा नम्बर ६ स्तरीय विपद व्यवस्थापन समितिको शनिबार बसेको बैठकले आइतबारदेखि असोज ३ गतेसम्मका लागि लोथर बजार र आसपासको क्षेत्र सिल गर्ने निर्णय गरेको जनाईएको छ । सिल गरेको क्षेत्रमा कोही पनि घरबाहिर ननिस्कन, भिडभाड नगर्न, होटल लगायत कुनै पनि व्यवसाय संचालन नगर्न, छिमेकीकोमा जाने वा छिमेकीलाई आफ्नो घरमा बोलाउने जस्ता गतिविधि नगर्न भनिएको छ । 
संक्रमितको सम्पर्कमा आएका वा कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएमा जनप्रतिनिधि वा मनहरी गाउँपालिका स्वास्थ्य शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार