Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा ३५ जनाले जिते कोरोना

20200717_175535-1599879649.jpg

२७ भदौ,हेटौँडा। मकवानपुरमा कोरोना पुष्टि भएर हेटौँडा-६ गौरिटार आइसोलेसन र होम आइसोलेसनमा उपचारार्थ ३५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।  हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले शनिबार बिहान दिएको जानकारी  अनुसार कोरोना पुष्टि भएर होम र गौरिटार आइसोलेसनमा रहेका ३५ जना कोरोना मुक्त भएर...

भक्तपुरमा एकै परिवारका ३जनाको शव फेला

20200604_122238-1599834655.jpg

२६ भदौ,हेटौँडा। भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ।मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित अधिकारी थरका  एकै परिवारका तीन जनाको शव फेला परेको  हो।अहिले प्रहरीको एक टोली  घटनास्थलमा रहेको र घटनाको जानकारी आइनसकेेेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।...

हेटौंडाभित्र शुक्रबार मात्रै ९५ जना संक्रमित थपिए (वडासहित)

Corona-Makwanpur-1599832172.jpg

२६ भदौ, हेटौंडा । हेटौंडा उपनगरपालिकाभित्र शुक्रबार एकैदिन ९५ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार हेटौंडा नगरका ९५ जनामा संक्रमण पुष्टी भएको हो । विहिबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि हेटौंडा वडा नम्बर ८ मा कामदारसहित १० जना संक्रमित छन् । भदौ २४ र २५ गते...

कोरोना फैलिएको भन्दै राक्सिराङ गाउँपालिका कार्यालय र चैनपुर सिल

1542892366raxirang_karypa-1599821908.jpg

२६ भदौ, हेटौंडा । कोरोना संक्रमण समुदायस्तरमै फैलन शुरू गरेको भन्दै राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर क्षेत्र सिल गरिएको छ ।  गाउँपालिकाले जोखिम नियन्त्रणका लागि शुक्रबारदेखि असोज २ गतेसम्मका लागि गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सूचनामा असोज २...

मकवानपुरमा नागरिकता र पासपोर्टको काम सुचारू, यस्तो छ प्रकिया

20200816_091131-1599820299.jpg

२६ भदौ, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणको जोखिम रोक्न बन्द रहेको नागरिकता र पासपोर्टको काम सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गरि नयाँ नागरिकता, प्रतिलिपी नागरिकता र पासपोर्टको काम सुचारु गरेको जनाएको हो । प्रशासनले यी सेवा लिन मकवानपुरका स्थानीय तहलाई बार अनुसार विभाजन गरि सेवा प्रवाह गर्ने...

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह: अनलाइनमा र भौतिक दुरी कायम गरी

20200911_160404-1599819771.jpg

२६ भदौ,हेटौँडा।  हेटौंडा लेडी जेसिजले यस बर्ष पनि जेसिज सप्ताहलाई निरन्तर्ता दिएको छ।   नेपालमा  फैलिरहेको कोरोना भाइरस र भाइरसबाट जोगिन सरकारको मानिसको प्रत्यक्ष सहभागिता गरिने विभिन्न कार्यक्रमलाई लगाएको प्रतिबन्धलाई मध्यनजर गर्दै यस बर्ष हेटौँडा लेडि जेसिजले  अनलाइन तथा भौतिक दुरी कायम गरी जेसिज सप्ताह  मनाउन लागेको...

नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालन

Narayangadh-muglin-sadak-1599810676.jpg

२६ भदौ, चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख...

स्थायी कमिटी बैठकबाट बाहिरिए ओली

KP-Sharma-Oli-696x392-1599809887.jpg

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकबाट बाहिरिएका छन् ।  स्थायी कमिटी बैठकबाट शुरू भएपछि एकछिन बसेर बाहिरिएका हुन् । अर्का अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गर्न र संचालन गर्न जिम्मा लगाएर ओली बैठकबाट बाहिरिएका छन् ।  यसअघि पनि स्थायी कमिटी बैठक शुरू भएपछि...

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

20200816_095249-1599809061.jpg

२६ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचाररत सुस्ता गाउँपालिका-५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।  कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । अस्पताल भर्ना भइ आईसीयूमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार