Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका कोरोना संक्रमितको फलोअपमा २२ जना पुनः पोजेटिभ

20200822_201615-1599298925.jpg

२० भदौ, हेटौंडा । मकवानपुरका कोरोना संक्रमितको फलोअपमा २२ जनाको रिपोर्ट पुनः पोजेटिभ आएको छ ।  संक्रमण देखिएका ६१ जना मध्ये केहिको १४ र केहिको २१ दिनमा भदौ १८ गते फलोअप परीक्षण गरिएको थियो । उनीहरूमध्ये ३८ जना नेगेटिभ, २२ जनाको पुनः पोजेटिभ र १ जनाको पुनः स्वाब नमूना लिनु पर्ने देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला...

ड्युटीमै वेहोस भएका प्रहरीको मृत्यु

Dead-Body1-1599291447.jpg

२० भदौ, कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमै रहेको समयमा वेहोस भएका एक प्रहरीको मृतयु भएको छ । शुक्रबार राति दंगा नियन्त्रण प्रहरी गण बंकमा ड्यूटीमा खटिएका बेला ढलेर बेहोस भएका उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका...

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Accident-1599290108.jpg

२० भदौ, सिरहा । सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ का १९ वर्षीय अमलेश महतो र २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवै जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचारका...

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका बन्द

Tokha-1599289554.jpg

२० भदौ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक साता लागि बन्द गरिएको छ । टोखामा कर्मचारीलाई कोरोना देखिएकोले नगरपालिका कार्यालय भदौ २१ देखि भदौ २६ गतेसम्म बन्द गरिने भएको हो । नगरपालिकाका केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र संक्रमण फैलन नदिन बन्द गर्ने निर्णय भएको...

छुराले हानेर साथीको हत्या, एक पक्राउ

Chhuraa-1599288761.jpg

२० भदौ, झापा । झापामा एक युवकले छुराले हानेर साथीको हत्या गरेको खुलेको छ ।  प्रहरीले शिवसताक्षी नगरपालिका–११ का गोमन सिंह मगरको हत्यामा संलग्न भएको भन्दै उनका साथी मनकुमार लिम्बुलाई सार्वजनिक गरेको हो । लेनदेन विवादमा लिम्बुले आफ्नै साथी मगरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक...

मछिन्द्रनाथको रथ तान्ने क्रममा हस्तक्षेप भएको भन्दै हेटौंडामा विरोध

Hindu-1599287379.jpg

२० भदौ, हेटौंडा । ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा हस्तक्षेप भएको भन्दै हेटौंडामा प्रर्दशन भएको छ ।  हिन्दु परिषद् नेपाल मकवानपुरले हेटौंडाको बुद्धद्धोकमा प्रर्दशन गरेको हो । रथ तान्ने क्रममा प्रहरीबाट स्थानीयमाथि दमन भएको उनीहरुको भनाई छ । प्रर्दशनकारीले धार्मिक एवं सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप बन्द...

पशुपति मन्दिर परिसरमा बृक्षारोपण

Plantation-1599286392.jpg

२० भदौ, हेटौंडा । हेटौंडा–७ न्यूरेनी चिसापानीमा रहेको पशुपति मन्दिर परिसरमा शनिबार बृक्षारोपण भएको छ ।  मन्दिरका अध्यक्ष कृष्ण घिमिरेको आतिथ्यता एवं समाजसेवी सुबोध रिमालको संयोजनमा मन्दिर परिसरमा बृक्षारोपण भएको हो । बृक्षारोपणसंगै मन्दिर वरपर सरसफाई समेत गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका अगुवा र युवाहरुको सहभागिता रहेको...

प्याव्सन कार्यालयमा इष्टु मकवानपुरको तालाबन्दी

TalaBandi-1599284395.jpg

२० भदौ, हेटौंडा । संस्थागत विद्यालयहरुको छाता संगठन प्याव्सन मकवानपुरका कार्यालयमा संस्थागत विद्यालयका शिक्षकहरुको छाता संगठन इष्टु मकवानपुरले तालाबन्दी गरेको छ ।  आफ्नो माग पुरा गराउन आन्दोलनको घोषणा गरेको इष्टुले शनिबार विहान प्याव्सन मकवानपुरको कार्यालयमा तालाबन्दी गरेको हो । प्याव्सनले शिक्षकहरुलाई तलव उपलव्ध गराउन नसकिने...

आगलागी हुँदा ६० लाखको क्षति

Aaglaagi-1599275044.jpg

२० भदौ, हुम्ला । हुम्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ रोडिकोटको ठूला गाउँमा भएको आगालागीबाट ६० लाख बराबरको क्षति भएको छ । आगलागीबाट ६ घर जलेर पुर्ण नष्ट भएका थिए भने सात घरमा क्षति पुगेको प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिए । घर आगालागी भएपछि पीडितहरु घरबारविहीन भएका छन् ।  आगलागीबाट जोखे जैशी, हरिभक्त जैशी, अपिलाल जैशी,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार