Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सन्दीप आवद्ध जमैका तलावाज सेमीफाइनलमा

Sandeep-1599201464.jpg

१९ भदौ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेवियन क्रिकेट लिगको सेमिफाइनलमा पुगेको छ । जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै लिगको सेमिफाइलनमा पुग्ने निश्चित भएको हो । शुक्रबार बिहान भएको खेलमा बारबाडोस ट्रीडेन्टस गुयाना अमेजन वारियर्ससँग पराजित भएपछि तलावाज सेमिफाइलनमा पुग्ने निश्चित भएको छ । पहिलो...

नविल बैंकका ५ कर्मचारीमा कोरोना पुष्टी

Nabil-1599200416.jpg

१९ भदौ, बीरगञ्ज । नबिल बैंकका ५ जना कर्मचारीमा शुक्रबार कोरोना पुष्टी भएको छ । बैंकको बीरगञ्ज शाखाका ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।  विहिबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा नविल बैंकका ५ कर्मचारीसहित पर्सा र बारामा ४५ जना कोरोना संक्रमित थपिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । कामना...

सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो

Gold-1599199333.jpg

१९ भदौ, काठमाडौँ । सुनको मूल्य शुक्रबार पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जाएको छ ।  शुक्रबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार ९६ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य...

हेटौंडामा ९२ जनाको स्वाब संकलन, १४ जनाको फलोअप

Corona-Makwanpur-1599197699.jpg

१९ भदौ, हेटौंडा । हेटौंडामा शुक्रबार कोरोना परीक्षणका लागि ९२ जनाको स्वाब संकलन गरिएको छ ।  हेटौंडा–४ स्थित आईसोलेसनबाट शुक्रबार विहान ९२ जनाको स्वाब नमूना लिईएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । स्वाब लिईएकामा १४ जनाको फलोअपका लागि नमूना लिईएका छन् उनीहरुमध्ये १२ जना होम आईसोलेसनमा...

काटेको टाउको बोकेर आत्मसमर्पण

20200904_111746-1599197709.jpg

१९,भदौ, धादिङबेसी ।  एक जना युवकले आफैंले काटेको टाउको बोकेर प्रहरी कार्यालयमा पुगी आत्मसमर्पण गरेका छन्।  धादिङको नीलकण्ठ नगरपालिका- १३ का २६ बर्षीय  एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरी काटेको टाउको बोकेर प्रहरी कार्यालयमा पुगी आत्मसमर्पण गरेका छन।  स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर...

जनावरलाई हानेको बन्दुकको छर्रा लाग्दा एकजना घाइते

Banduk1-1599197076.jpg

१९ भदौ, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित माझापाटा जंगलमा जनावरलाई हानेको बन्दुकको छर्रा लागेर एकजना घाइते भएका छन् ।  घाइते हुनेमा ४५ वर्षीय भीमबहादुर गोदार रहेका छन् । उनको पोखरास्थित अन्नपूर्ण फेवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए...

रानीवन र ढुंगेधाराका युवाबीच झडप, ४ घाइते

Jhadap1-1599195335.jpg

१९ भदौ, काठमाडौँ । रानीवन र ढुंगेधाराका दुई समूहबीच विहिबार राति रानीवनमा झडप भएको छ ।  स्वयम्भुको ढुंगेधारा र रानीवनका दुई समूहबीच झडप हुँदा ४ जना घाइते भएका छन् । झडपमा स्थानीय ३० बर्षीय सुदीप रानामगर, २४ बर्षीय सुरज रानामगर, २७ बर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  उनीहरुको...

कोरोना अस्पतालमा ७८ वर्षीय वृद्धको मृत्यु

Btbl-1599194440.jpg

१९ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा शुक्रबार विहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–८ का ७८ वर्षीय पुरुष रहेका छन् ।  भदौ ४ गते अस्पताल भर्ना भएका उनको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । संक्रमित पुरुषमा मधुमेह र उच्च...

मकवानपुरको मनहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

20200904_092214-1599190812.jpg

१९भदौ,हेटौँडा।मकवानपुरको मनहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।मनहरी गाउँपालिका -६ भुलचोकमा करेन्ट लागेर  एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा भुलचोक बस्ने २४ बर्षीय ओम बहादुर मोक्तान रहेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। उनलाई  घरमा रहेको पंखाको नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको ईलाका प्रहरी कार्यालय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार