१९ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १० जना पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका मात्रै ३ जना महिला रहेका छन । काठमाडौंका ८२, ६७ र २२ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालय प्रवक्ता डा....
१९ भदौ,हेटौँडा। हेटौँडा-७ का वडाध्यक्ष राजन थापाले बिरामी रहेको एकजना वडावासीलाई आर्थिक सहयोग छन। हात्तिपाइले रोगबाट ग्रसित ७ हरियाली टोल निबासी जितबहादुर तामाङलाई आर्थिक सहयोग गरेका हुन। वडाध्यक्ष थापाले हात्तीपाइले रोगबाट ग्रसित भइ हेटौंडा अस्पतालमा उपचारार्थ तामाङलाई अस्पतालमै पुगेर २० हजारको चेक हस्तान्तरण गरेका छन्।...
१९ भदौ, हेटौंडा । हेटौंडामा शुक्रबार दिउँसो १९ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार हेटौंडा नगरमा १९ जना संक्रमित थपिएका हुन् । थपिनेमा १० जना महिला र ९ जना पुरुष रहेका छन् । फलोअप परीक्षण गरिएका १५ जनाको पुनः पोजेटिभ आएको छ । भदौ १७ गते स्वाब संकलन गरिएका ११७...
१९ भदौ,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १३५४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १३५४ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा २५ हजार ५...
१९ भदौ ,हेटौँडा। नेपालमा शुक्रबार १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ६ सय ३८ जनामा गरिएको टेष्टमा १३५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४४ हजार २ सय २६...
१९ भदौ, हेटौंडा । प्लाज्मा थेरापीबाट उपचार थालिएको भनिएकी हेटौंडाकी महिलाको मृत्यु भएको छ । हेटौँडा-११ की ५२ बर्षीय महिलाको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा दिउँसो मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनको चितवनमै पहिलो पटक भरतपुरस्थित चितवन मेडिकल कलेजमा...
१९ भदौ, हेटौंडा । बकैया गाउँपालिकामा शुक्रबार एक बालक मृत फेला परेका छन् । मृत फेला पर्नेमा बकैया गाउँपालिका वडा नम्बर ६ गडुवान खोबिल्टोका ९ बर्षीय मनिष भोलन रहेका छन् । भदौ १३ गतेदेखि हराइरहेकोमा आफन्तले खोजी गर्ने क्रममा शुक्रबार घरबाट २ किलोमिटर पश्चिम गडुवान खोलानजिक झाडीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
१९ भदौ, चितवन । चितवनमा जारी निषेधाज्ञाको अवधी लम्ब्याउने तयारीमा प्रशासन रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजेबाट अन्त्य हुँदैछ । तर संक्रमितको संख्या बढिरहेपछि निषेधाज्ञाको अवधी लम्व्याउन चौतर्फी सुझाव आएको छ । निषेधाज्ञा बारे निर्णय गर्न प्रशासन कार्यालयमा बैठक बस्दै छ । प्रमुख...
१९ भदौ, चितवन । हेटौंडाकी एक कोरोना संक्रमित महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ । हेटौंडा–११ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको प्लाज्मा थेरापी विधीबाट उपचार शुरु गरेको हो । उनको चितवनमै पहिलो पटक भरतपुरस्थित चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापी विधीबाट उपचार शुरु गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























