Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बाँकेमा बुधबार एकैदिन ५१ सैनिकमा कोरोना पुष्टि

Coronavirus-Blood-Test-77-1598445899.jpg

१० भदौ, हेटौंडा । नेपालगञ्जको बाँकेमा बुधबार एकैदिन ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना संक्रमित थपिएका हुन् । कोहलपुर नगरपालिका–१ कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिम...

नेपालमा ८८५ जना कोरोना संक्रमित थपिए

121212-1598445125.jpg

१० भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो...

हेटौंडामा ४५ जना संक्रमित थपियो (वडासहित)

Text-Over-Photo1598363051-1598444981.jpg

१० भदौ, हेटौंडा । हेटौंडामा बुधबार एकैदिन ४५ जना कोरोना संक्रमित थपिएका छन् ।  थपिनेमा सबैभन्दा बढि वडा नम्बर ५ का छन् । हेटौंडा-१ का ३ जना, हेटौंडा-२ का २ जना, हेटौंडा-४ का ५ जना, हेटौंडा-५ का १२ जना, हेटौंडा-६ का १ जना, हेटौंडा-७ का १ जना, हेटौंडा-८ का १ जना, हेटौंडा-९ का ३ जना, हेटौंडा-१० का ५ जना, हेटौंडा-११ का ६ जना, हेटौंडा-१३ का १ जना, हेटौंडा-१४ का १...

कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुग्यो

Death-from-corona-1598440658.jpg

१० भदौ, काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको पुगेको छ ।  नियमित ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ११ जनाको मृत्यु भएको छ ।  मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् भने कैलालीका २, महोत्तरीका ३,...

मकवानपुरमा ४५ संक्रमित थपिए, फलोअपको ८ पोजेटिभ

corona-5-1598436476.jpg

१० भदौ, हेटौंडा । मकवानपुरमा बुधबार ४५ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडाबाट काभ्रेको धुलिखेल प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाईएको १४३ स्वाबमध्ये मकवानपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी हरि बिष्टले जानकारी दिए । परीक्षणका क्रममा कुल ५८ वटा नमूना पोजेटिभ आएकोमा मकवानपुरका ४३ रहेको...

विप्लव समूहका केन्द्रिय सदस्य चन्द्रबहादुर रिहा भए लगतै पक्राउ

20200826_154920-1598436261.jpg

१० भदौ, भोजपुर । नेत्रविक्रम चन्द (विप्लव) का केन्द्रिय सदस्य तथा मध्यपश्चिम ईन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिखमा रिहा भए लगतै पुनः पक्राउ परेका छन् ।  हातहतियार तथा सांगठानिक अपराध लगायतका मुद्धामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले ६० हजार धरौटीमा रिहा गरेका थिए । फैसला गरे  पनि  चन्दले धरौटी बुझाउन नसकेपछि कारगार...

काठमाडौं कालिमाटी केन्द्रविन्दु बनाएर गयो भुकम्प

kndra-1598433532.jpg

१० भदौ,हेटौँडा।   काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।बुधबार दिउँसो काठमाडौं कालिमाटी  केन्द्रविन्दु बनाएर दुई दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रले जनाएको छ।...

भरतपुर आइसोलेसनबाट भागेका एकजना नुवाकोटमा भेटिए

20200826_140744-1598430232.jpg

१० भदौ,हेटौँडा। कोरोना पुष्टि भएर भरतपुरमा रहेको आइसोलेसनबाट भागेका एकजना फेला परेका छन्। मंगलबार चितवनको भरतपुर आइसोलेसाबाट भागेका युवक बुधबार नुवाकोटमा फेला परेका हुन।  भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको उक्त  युवक बुधबार बिहान १०:३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ।नेपाल प्रहरीको...

बानियाँद्वारा गौरीटार आईसोलेसन वार्डको निरीक्षण

20200826_135022-1598429281.jpg

१० भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले बुधबार हेटौंडा ६ गौरीटारस्थित आईसोलेसन वार्डको निरिक्षण गरेका छन् । आईसोलेसन वार्डको निरिक्षण गर्दै नेता बानियाँले आईसोलेसन वार्डमा उपचारार्थ रहेका कोरोना संक्रमितहरुसंग त्यहाँ रहेका समस्याको बारेमा जानकारी लिएका थिए ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार