११ भदौ, हेटौंडा । हेटौंडामा किनमेलका लागि दिइएको विहानको समयमा चहलपहल बढेको छ । बजारमा विहान साना सवारी पनि संचालन भएको पाइएको छ ।सुरक्षा निकायले कडाइ गरेपनि आँखा छलेर मोटरसाइकल, अटो बजार पुग्ने गरेका छन् । किनमेल गर्ने पसलमा पनि भिड देखिन्छ । भौतिक दुरी कायम भएको पाइदैन । यो चहलपहल नियन्त्रण कसले गर्ने भन्ने प्रश्न उठेको छ ।...
१० भदौ, हेटौंडा । हेटौंडामा एकैदिन ६५ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार दिउँसो हेटौंडा आइसोलेसनबाट सार्वजनिक तथ्यांक अनुसार धुलिखेल प्रयोगशालामा भएको परीक्षणमा ४५ जना संक्रमित थपिएका थिए । त्यस्तै प्रष्ट खबरलाई प्राप्त हेटौंडा प्रयोगशालाको रिपोर्ट अनुसार थप २० गरि ६५ जना संक्रमित थपिएका हुन् । हेटौंडा प्रयोगशालाको रिपोर्ट भने...
११ भदौ, काठमाडौँ । देशभर बिहीबार चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको...
११ भदौ, हेटौंडा । सरकारले लक्षणविहिन र सामान्य लक्षण भएका कोरोना संक्रमितहरुलाई १४ दिनमा अस्पतालबाट डिस्चार्ज गर्न निर्देशन दिएको छ । त्यस्ता संक्रमितलाई १४ दिनमा घर नपठाए सरकारले बिरामीको खर्च व्यहोर्न नसक्ने स्पस्ट जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा...
११ भदौ, हेटौंडा । झापाको झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको छ । गाईहत्या गरको आरोपितलाई छुटाउन प्रहरीसँग भएको झडपमा स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको मृत्यु भएको बताइएको छ । गोली लागेका घाइते ३८ वर्षीय सरिकुल आलमको उपचारका क्रममा बिर्तामोडको बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।...
१० भदौ, हेटौंडा । बुधबार बेलुकी हेटौंडामा थप १२ जना संक्रमित थपिएका छन् । त्यस्तै थाहानगरमा ३ जना र जिल्लाबाहिरका ५ जनामा संक्रमण देखिएको छ । हेटौडा- १ का ३८ बर्षीय पुरूष, हेटौडा- २ का २८ पुरुष, हेटौडा- ४ का १२ र ६० बर्षका पुरुष,हेटौंडा ४ कै ३५ बर्षका महिला, हेटौंडा-५ की ४१ महिला, हेटौंडा-६ का ४४ बर्षका पुरूष, हेटौडा- ८ का ५६ बर्षकी महिला, हेटौडा-...
१० भदौ, हेटौंडा । कोरोना परीक्षण हेटौंडा प्रयोगशालाको रिपोर्ट मंगलबार बेलुकी आएको छ । साँझ धुलिखेल प्रयोगशाला पठाइएको १६६ नमूनाको रिपोर्ट आउँदा मकवानपुरका ४५ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार बेलुकी आएको हेटौंडा प्रयोगशालाको रिपोर्ट अनुसार २० थप संक्रमित थपिएका छन् । पुष्टि भएकामा हेटौंडाका १२, थाहा नगरका ३ र जिल्लाबाहिर...
१० भदौ, हेटौंडा । मकवानपुरे कलाकार भुपेन्द्र रानाको डेव्यु रहेको म्युजिक भिडियो सार्बजनिक भएको छ । 'तिम्रो माया' बोलको गीतमा रानालाई रीता केसीले साथ दिएकी छिन् । भिडियोको कथावस्तु गीतका गायक आशिष अस्लामीले तयार पारेका हुने भने गीतको रेकर्डिङ हेटौंडाकै एनएमआइ प्रोडक्सनमा भएको हो । भिडियोको निर्देशन हेटौंडाका अजय वाइबाले गरेका हुन्...
१० भदौ, हेटौंडा । लकडाउनका ११७ दिनमा नेपालभर २२ सयजना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २२ सय १८ जनाले आत्महत्या गरेका हुन् । यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्महत्या गरेका छन्...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























