Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा प्रयोगशालाबाट ७ दिनसम्म रिपोर्ट आएन, सर्वसाधारण आक्रोशित

20200822_201615-1598410114.jpg

१० भदौ, हेटौंडा । हेटौंडा प्रयोगशालाबाट ७ दिनसम्म रिपोर्ट नआउँदा सर्वसाधारण आक्रोशित भएका छन् । हेटौंडा प्रयोगशालाबाट भदौ २ गतपछिको रिपोर्ट नआउँदा सर्वसाधारणमा धैर्यताको बाँध फुटेको हो ।  कोरोनाको आशंकामा स्वाब संकलन गराएका करिब १५ सय जना होम आइसोलेसनमा छन् । उनीहरू दैनिक रिपोर्टको प्रतीक्षा गरिरहेका छन् । तर ७ दिन अघिसम्मक‍ो...

पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

20200816_095249-1598408914.jpg

१० भदौ, काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौँका ५४ वर्षीय कोराना संक्रमित पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि साउन २३ गते उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो।...

गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ

goli-chalaiyo-1598408371.jpg

१० भदौ, रुकुम (पश्चिम) । प्रहरीले रुकुमपश्चिममा गोली प्रहार गरी दुई लागुऔषध कारोवारी पक्राउ गरेको छ । मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार...

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार नजिक

Coronavirus-India-696x459-1598405958.jpg

१० भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ६० हजार नजिक पुगेको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५९ हजार ६ सय १२ पुगेको वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।...

मंगलबार चितवनमा थपिए ४० सहित ४४ नयाँ संक्रमित 

Coronavirus-Blood-Test-77-1598405426.jpg

१० भदौ, हेटौडौं । चितवनमा थप ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । महानगरमा २० महिला र १६ पुरुष गरि ३६ जना संक्रमण पुष्टि...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४० लाख नाघ्यो

there-are-now-seven-known-1598403213.jpg

१० भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ ।  विश्वका २ करोड ४० लाख ४२ हजार ६ सय ९४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ३९ हजार ६ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ६५ लाख ९१ हजार भन्दा धेरै मानिसहरु निको...

मकवानपुरमा मंगलबार ३४ जना संक्रमित थपिए (वडासहित)

Isolation-Ward-1590768133-1598366239.jpg

९ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबार १७ जना संक्रमित थपिएका छन् । थपिनेमा हेटौंडाका ३१ जना र १ जना मकवानपुरगढी गाउँपालिका र २ जना जिल्लाबाहिरका रहेका छन् ।  संक्रमितमा हेटौडा १ - ५ जना  हेटौडा २- ६ जना  हेटौडा ४ - ६ जना  हेटौडा ५- ५ जना  हेटौडा ९- ३ जना  हेटौडा १० - १ जना  हेटौडा ११- २ जना  हेटौडा ६ -१ जना  हेटौँडा १५ -१ जना हेटौँडा १६...

हेटौंडामा मंगलबार १४ जना संक्रमित थपिए

Text-Over-Photo1598363051-1598364578.jpg

९ भदौ, हेटौंडा । हेटौंडामा मंगलबार १४ जना संक्रमित थपिएका छन् । थपिएकामा हेटौंडा उपमहानगरपालिकाका कर्मचारी भएको जनाईएको छ । यसअघि हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका चालकलाई पनि कोरोना संक्रमण भएको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।...

हेटौंडा प्रयोगशालाको तथ्यांक 'खाली', कोरोना रिपोर्ट कुर्दै सर्वसाधारण

20200822_201615-1598361432.jpg

९ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित सार्वजनिक गर्ने गरेको तथ्यांकमा हेटौंडा प्रयोगशालाको तथ्यांक 'खाली' रहेको छ । देशभरका ४३ वटा प्रयोगशालाको रिपोर्ट सार्वजनिक गरिएकोमा हेटौंडाको पछिल्लो २४ घण्टाको तथ्यांक खाली रहेको छ । हेटौंडा ल्याबले 'आजक‍ो नयाँ पोजेटिभ' संख्या उपलव्ध नगराएपछि यो कोलम खाली रहेको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार