Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नारायणी नदी किनारमा पुरूषको शव फेला

20200604_122230-1598420133.jpg

१० भदौ,हेटौँडा। नारायणी नदी किनारमा एक पुरूषको  शव फेला परेको छ। गैंडाकोट नगरपालिका वडानम्वर ११मा पर्ने  नारायणी नदी किनारमा बुधबार बिहान एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरले जनाएको छ। शव  गैंडाकोट ११ को समसान घाट नजिक फेला परेको र शवको पहिचान भइनसकेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी...

भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

Death-from-corona-1598418486.jpg

१० भदौ, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको छ ।  धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए ।  गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार...

हेटौंडा-६ गौरीटार आइसोलेसनको यस्तो छ विवरण

20200822_201728-1598416543.jpg

१० भदौ, हेटौंडा । हेटौंडा-६ मा रहेको गौरीटार आइसोलेसनमा बुधबारसम्ममा ९४ जनाले सेवा लिएका छन् । सेवा लिनेमा ७९ पुरूष र १५ जना महिला रहेका छन् ।  गौरीटार आइसोलेसनबाट १४ दिन पुगेपछि होम आइसोलेशनमा जाने  २ जना रहेका छन् भने १ जना रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन् । आइसोलेसनमा रहेकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको गौरीटार आइसोलेशन...

प्रहरीद्वारा केसीको घरबाट ४ जुवाडे पक्राउ

20200826_100733-1598415763.jpg

१० भदौ, कैलाली । नेपाल प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।  सूचनाको आधारमा पुगेको प्रहरी टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको रतन केसीको निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । टोलीले  २ लाख ५५ हजारसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी...

बाराका दुई संक्रमितको बिरगंजमा उपचारका क्रममा मृत्यु 

2b24a7bf-c1a4-48d1-9a13-3-1598414364.jpg

१० मदौ, हेटौंडा । मंगलबार राति बाराका दुईजना कोरोना संक्रमितको उपचारका क्रममा बिरगंजमा मृत्यु भएको छ । बिरगंजको गण्डक बहुअरीस्थित बिरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा गएराति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।   मृत्यु हुनेमा बाराको विश्रामपुर गाँउपालिका–१ छतवाका ४२ वर्षीय पुरुष र कलैया उपमहानगरपालिका–१...

चितवनमा एकैदिन ४४ जना कोरोना संक्रमित थपिए

20200826_094316-1598414365.jpg

१० भदौ, चितवन । चितवनमा एकैदिन थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा मंगलबार राति कोरोना पुुुष्टि भएका ४४ जनामा ५ वर्षका एक बालक, ८ वर्षकी एक बालिका र ७१ वर्षकी एक महिला छन् । भरतपुर क्यान्सर अस्पतालका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विहान थपिएका ४४ जनामध्ये ४० जना चितवनकै...

काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न बैठक बस्दै

32-wards-at-valley-39891-1598413312.jpg

१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने भएको छ । निषेधाज्ञाबारे छलफल उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । यसअघि मंगलबार दिउँसो तीनजना प्रजिअसहित बसेको काठमाडौं, ललितपुर र भक्तपुरका कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १७ भदौ...

नेपालगञ्जमा एकजना संक्रमितको मृत्यु

death-youth-beltola-1598413106.jpg

१० भदौ, हेटौंडा । कोरोना संक्रमणाबट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको ज्यान गएको छ । उपचारका क्रममा अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनको स्वाब परीक्षण गरिएकोमा मंगलबार कोरोना भएको पुष्टि भएको हो । छातीमा समस्या देखिएपछि भदौ ८ गते शिक्षण...

विराटनगरमा पनि एक संक्रमित महिलाको मृत्यु

Birat_Sc5c5DWb5u-1598411691.jpg

१० भदौ, विराटनगर । विराटनगर महानगरपालिकामा थप एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका-१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । निमोनियाकी विरामी उनमा श्वासप्रश्वासमा समस्या देखिए पछि मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रशासन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार