८ भदौ, हेटौंडा । लियो क्लब अफ हेटौँडाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । सोमबार ब्लड बैंक हेटौंडामा भएको कार्यक्रममा सुरक्षाकर्मीसहित २२ जनाले रक्तदान गरेका हुन् । निषेधाज्ञाका कारण रगत संकलनमा समस्या भएको र रगतको अभाव हुन नदिन कार्यक्रम गरिएको कार्यकम संयोजक धिरेनमान श्रेष्ठले जानकारी दिए । हेटौडामा रहेको क्लबहरुमध्ये सबैभन्दा...
८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई भीडाभाड नहुने गरी सेवा दिन निर्देशन दिएको छ । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले भिडभाड नहुने गरि सेवा दिन निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्तीय संस्थामा स्थलगत अनुगमन गरेको थियो ।...
८ भदौ,हेटौँडा। हेटौँडामा लगाइएको निषेधाज्ञा एक साता थपेर भदौ १५ गते सम्म कायम गरिएको छ।साउन २६ गतेदेखि लगाइएको आएको निषेधाज्ञा दोस्रो पटक १ साता थप गरेर भदौ १५ गते सम्म कायम गरिएको छ। जिल्ला सुरक्षा समितिको वैठकले हेटौँडा र मनहरी गाउँपालिकाका अन्तर्गत राजमार्ग आसपासका क्षेत्रमा साउन २६ गते १२ बजेबाट ३२ गते लगाएको निषेधाज्ञा...
८ भदौ, काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको बताएका छन् । उनले अपिल जारी गर्दै स्वास्थ्यकर्मी र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि तीनवटै...
८ भदौ, चितवन । चितवनमा सोमबार थप २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुर–१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा आइतबार राति १२० जनाको स्वाब परीक्षण गरिएकोमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये भरतपुर–१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर–२ का ३१ वर्षीय पुरुष, भरतपुर–३ का ३१...
८ भदौ, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका लागि भर्ना गरिएका ६५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । विराटनगर महानगरपालिका ८ का उनमा स्वासप्रस्वासमा समस्या रहेको उनले बताए । मृतकका परिवारमा श्रीमती,...
८ भदौ, काठमाडौँ । देशभर सोमबार दिउँसोको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्। राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश...
८ भदौ, हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमित हुनेमा पुरूष बढि रहेको तथ्यांकले देखाएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले यस्तो जनाएको हो । तथ्यांक अनुसार प्रदेशमा कुल संक्रमितमध्ये ३८.३ प्रतिशत पुरूष र ३१.७ प्रतिशत महिला रहेका छन् । त्यस्तै, २१ देखि ५० बर्ष उमेर समूहका व्यक्ति बढि संक्रमित भएको पाइएको छ । आइतबार...
८ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ३० भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६१ हजार ७ सय ४९ जना नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ३१ लाख ५ हजार १ सय ८५ पुगेको वल्र्डोमिटरले जनाएको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ८ सय ४६ जनाको मृृत्यु भएको छ । योसँगै यहाँ...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























