Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चितवनमा कोरोना पुष्टि भएकी महिला हेटौँडा -१६ की

images(1)-1598322988.jpg

९ भदौ, हेटौँडा । चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएकी ३८ बर्षीया  महिलाको हेटौँडा-१६ हटियाकी भएको बुझिएको छ।  पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना जाचँका लागि स्वाब दिएकि उनमा हिजोको परीक्षण रिपोर्टमा कोरोना पुष्टि भएको प्रयोगशालाकी डाक्टर नितु...

बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना 

the_raining-1200x560_2020-1598322314.jpg

९ भदौ, हेटौंडा । नेपालका तीनवटा प्रदेशमा हल्कादेखी मध्यम खालको बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल उत्तरी बंगालको खाडीमा बनेको न्यून चापिय प्रणालीको कारण नेपालमा आएको जलवाष्फ युक्त हावाको प्रभावले नेपालमा बर्षा भइरहेको विभागले जनाएको छ । विभागले मंगलबार बिहान देशभर सामान्य बदली भई नेपालका तीनवटा प्रदेश बाग्मती,...

पत्रकारको निःशुल्क कोरोना परीक्षण गर्न माग

download-1598321128.jpg

९ भदौ, हेटौंडा । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले पत्रकारहरुको निःशुल्क पीसीआर (कोरोना) परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।  पछिल्लो समय पत्रकारहरुमा संक्रमण बढ्दै गएपछि महासंघले यस्तो माग गरेको हो । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै करिब ३६ जना पत्रकार कोरोनाबाट हालसम्म...

हङकङमा एकै व्यक्तिलाई भयो दोश्रोपटक कोरोना 

unnamed-1598318748.jpg

९ भदौ, हेटौंडा । हङकङमा एउटै व्यक्तिलाई चार महिनाको अवधिका दोश्रो पटक कोरोना संक्रमण भएको पुष्टि भएको छ । पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएर उपचारपछि निको भएका एकजना ३० बर्षीय व्यक्तिमा पुनः कोरोना संक्रमण पाइएको समाचारमा जनाइएको छ ।  एउटै व्यक्तिमा दुई पटक कोरोना देखिनु विश्वकै पहिलो घटना भएको बताउँदै...

हेटौँडाकि एक महिलामा कोरोना पुष्टि

20200822_110631-1598318639.jpg

९ भदौ,हेटौँडा। हेटौँडाकि एक महिलामा कोरोना पुष्टि भएको छ। चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएकि हेटौँडा निवासी ३८ बर्षीया ति महिलाको पुरानो मेडिकल कलेजमा उपचारका भइरहेको जनाइएकोछ।...

भारतमा एकैदिन थपिए ५९ हजार भन्दा बढी संक्रमित

iStock-1209432716-4312311-1598318085.jpg

९ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ५९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६ सय ९६ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ३१ लख ६४ हजार ८ सय ८१ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ८ सय...

२४ घण्टामा २ लाख ११ हजार कोरोना संक्रमित थपिए

there-are-now-seven-known-1598317446.jpg

९ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ११ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ११ हजार ४ सय ६१ जना मानिस संक्रमित भएका हुन् । यो संख्या केही दिनदेखी लगाता घटीरहेको छ । कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३५ लाख...

उद्धार उडान मंगलबारबाट शुरू हुने

nepal-airlines_DZpSOawHJL-1598273951.jpg

८ भदौ, काठमाडौं । विभिन्न देशमा हुने उद्धार उडान मंगलबारबाट शुरू हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सिसिएमसीको निर्देशनपछि बन्द भएको उडान मंगलबारबाट शुरू हुन लागेको हो । नेपाल आउने यात्रुले अनिवार्य रूपमा पिसिआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ । उडान हुने समयभन्दा ७२ घण्टाअघि...

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्म बन्द

949636490ktm-1598272781.png

८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द रहने भएको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यसअघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो ।  बैठकले कोभिड-१९ संक्रमणको अवस्था अझै कम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार