Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल क्रिकेट संघको साधारणसभा स्थगित

20200825_144119-1598345773.jpg

९ भदौ, काठमाडौँ । भदौ दोस्रो साताका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोना महामारीका कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना...

कोरोनाबाट नेपाली कांग्रेसका नेता रन्जितको निधन

govinda-ranjita-tamang-1598345156.jpg

९ भदौ, काठमाडौँ । कोरोनाका कारण काठमाडौँका नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको निधन भएको छ । वडा २१ कांग्रेस कार्यसमिति सभापति रञ्जितको मंगलबार बिहान कोरोना संक्रमणका कारण निधन भएको काठमाडौँ कांग्रेसका सचिव राजकुमार नकर्मीले जानकारी दिए । कोरोना संक्रमणका कारण उनको केही दिनदेखि स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ । उनी २०७४...

कोरोना जाँच्न मंगलबार हेटौंडामा १११ जनाको स्वाब नमूना संकलन

20200825_141010-1598343907.jpg

९ भदौ, हेटौंडा । कोरोना जाँच्न हेटौंडामा मंगलबार १ सय ११ स्वाब नमूना संकलन भएको छ । मंगलबार विहान हेटौंडा-४ स्थित आइसोलेसन वार्डबाट १ सय ११ नमूना संकलन भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं वार्ड इन्चार्ज भोला चौलागाईंले बताएका हुन् । कन्ट्याक्ट ट्रेसिङ, कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका र शंकास्पद व्यक्तिको स्वाब...

हेटौँडा -१९ की बृद्धामा मंगलबार कोरोना पुष्टि

corona-5-1598342631.jpg

९ भदौ, हेटौँडा । हेटौँडा -१९ की बृद्धामा मंगलबार कोरोना पुष्टि भएको छ । चितवनको चितवन मेडिकल कलेजस्थित प्रयोगशालाले हेटौंडा-१९ की ७१ बर्षीया महिलामा कोरोना पुष्टि गरेको हो । भदौ ८ गते गरेको नमूना परीक्षणका क्रममा हेटौंडाकी महिलासहित ३१ जना कोरोना पोजेटिभ पाइएको जनाएको छ ।...

ओली-दाहाल छलफलबाट भदौ १३ गते सचिवालय बस्ने सहमति

prachanda-and-kp-oli-1595-1598341965.jpg

९ भदौ, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने भएको छ । मंगलबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि भदौ १३ गते ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट गर्दै यस्तो जानकारी दिएका छन् । सचिवालय बैठकको...

मकवानपुरगढीमा टिपर पल्टियो

20200825_125716-1598339541.jpg

९ भदौ, हेटौंडा । मकवानपुरगढीमा मंगलबार दिउँसो टिपर दुर्घटना भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुली नजिक टिपर दुर्घटना भएको हो ।  स्थानीय उमेश अधिकारिको घरमा निर्माण सामाग्री लैजाने क्रममा बा ४ ख  ६०१२ नम्बरको  टिपर अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी मकवानपुरगढी इन्चार्ज कृष्ण बहादुर खत्रीले जानकारी दिए । ...

हेटौंडास्थित कोरोना ल्यावमा चरम लापरवाही, बन्द गराउने चलखेल

20200822_201615-1598332397.jpg

९ भदौ, हेटौंडा । हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा चरम लापरवाही देखिएको छ ।  दैनिक कम्तिमा ३ सय नमूना परीक्षण हुन सक्ने ल्यावमा भदौ २ गतेपछिको रिपोर्ट एकसातासम्म आउन सकेको छैन । संक्रमितको दर 'खरायो गति' मा बढिरहँदा हेटौंडा ल्यावको परीक्षण 'शंखेकिरा गति' मा छ । भदौ २ गतेपछि संकलन गरिएका स्वाबको...

यूईएफए नेसन्स लिगका लागि पोर्चुगलको टिम घोषणा

57102_POR190609NationsLea-1598324966.jpg

९ भदौ, हेटौंडा । यूईएफए नेसन्स लिग फुटबलका लागि साविक विजेता पोर्चुगलले राष्ट्रिय टिमको घोषणा गरेको छ । पोर्चुगलले सोमबार क्रोएसिया र स्विडेनसँगको खेलका लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो । पोर्चुगलले दुई खेलमा लागि ७ फरवार्डलाई टिममा राखेको छ । फरवार्डमा क्रिस्टियानो रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, डिएगो जोटा,...

पाँच तल्ले भवन भत्किँदा भारतमा झण्डै ९० जना पुरिए

_114092944_8aefb88c-7301-1598324217.jpg

९ भदौ, हेटौंडा । भारतको महाराष्ट्रमा एउटा पाँच तल्ले भवन भत्किँदा ८० देखी ९० जना मानिस पुरिएको हुन्सक्ने आशंका गरिएको छ । महाराष्ट्रको रायगढ जिल्लाको महाडमा हिजो साँझ भएको उक्त घटनामा परी अहिलेसम्म एकजनाको ज्यान गएको हिन्दी बीबीसीले जनाएको छ ।  समचार अनुसार भवनको भग्नावशेषबाट ७ जनालाई सकुसल उद्धार गरिएको र उनीहरुलाई अस्पतालमा भर्ना...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार