Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काेभिड-१९ उपचारका लागि गरिएको अस्पतालहरुको वर्गीकरण खारेज

Ministry-of-Health-and-Po-1598271594.jpg

८ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचनालाई खारेज गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त निर्णय...

देउवालाई हराउने म मात्रै हुँ : शशांक कोइराला

unnamed-1598270081.jpg

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् ।  १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए ।  पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो...

मकवानपुरमा १८ सहित नेपालमा ७४३ संक्रमित थपिए

20200824_171455-1598268677.jpg

८ भदौ, काठमाडौँ । देशभर सोमबार ४९७ पुरुष र २४६ जना महिला गरी थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङका ३१, संखुवासभामा २ रहेका छन्। यस्तै...

कोरोनाबाट नेपालमा २४ घण्टामा ८ जनाको मृत्यु

20200816_095249-1598267345.jpg

८ भदौ, काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी गराएका हुन् । मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३,...

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न मानव अधिकार आयोगको अपिल

National-human-rights-com-1598259344.jpg

८ भदौ, काठमाडौं । कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोगले अपिल गरेको छ । आयोगका सचिव  वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गरी जनस्वस्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार...

बन्दको सदुपयोग गर्दै हेटौंडा-६ का शिक्षक व्यवसायिक कृषिमा व्यस्त

20200824_135700-1598257591.jpg

८ भदौ, हेटौंडा । कोरोना महामारीका कारण देशमा लकडाउन र निषेधाज्ञा जारी भएको ५ महिना भएको छ । उद्योग, कलकारखाना, ब्यापार व्यवसाय, शैक्षिक संस्था ठप्प छन् । यही बन्दको समय सदुपयोग गर्दै हेटौंडा-६ का एक शिक्षक भने व्यवसायिक कृषिमा समय खर्चिरहेका छन् । हेटौंडा-६ शान्तिट‍ोलमा रहेको मुनलाईट ईन्टरनेशनल स्कूलका संचालक एवं शिक्षक भरत सापकोटा...

सोमबार पर्साका ३४ जनामा कोरोना संक्रमण पुष्टि

1586164096narayani-1598256823.jpg

८ भदौ, वीरगञ्ज । पर्सामा सोमबार थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिका गरी दुई स्थानीय तहका ३४ जनामा संक्रमण देखिएको हो। संक्रमण देखिनेमा वीरगञ्ज...

सोमबार पनि घट्यो सुनको मुल्य

20200618_134400-1598255951.jpg

८ भदौ,हेटौँडा। आइतबार  जस्तै सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा पाँचसय रुपैयाँ घटेको हो।  आइबार ९८ हजार ४०० सय रूपैयाँ रहेको  सुनको मूल्य  ५ सय घटेर ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ। यस्तै, तेजाबी सुन प्रतितोला ५ सय घटेर  ९७ हजार ४०० रुपैयाँ निर्धारण गरिएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको...

मुख्यमन्त्रीका सवारी चालकलाई कोरोना संक्रमण

20200824_125039-1598252729.jpg

८ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । चालकलाई नै कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री त्रिलोचन भट्ट होम क्वारेन्टाईनमा छन् । मुख्यमन्त्रीको स्वाब परीक्षणको तयारी भइरहेको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले जानकारी दिए ।  यसअघि शुक्रबार पनि मुख्यमन्त्री भट्टको स्वाब...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार