Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भरतपुर अस्पतालका मेसुसहित ३ जनामा कोरोना

20200816_101437-1597552235.jpg

३२ साउन, हेटौंडा । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले अस्पतालका मेसु डा.तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिए । आइबार विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा.अधिकारीले मेसुसहित प्रसुति...

कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

20200816_095249-1597550869.jpg

३२ साउन, मोरङ । कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।  विराटनगरकी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । फोक्सोको तथा थाइरोइडको समस्या रहेकी उनको दिल्लीबाट मुटुको उपचार हुँदै आएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई...

पर्सामा पत्रकारसहित ४७ जनामा कोरोना पुष्टि

40201358_1_lightbox_coron-1597547413.jpg

३२ साउन, बीरगञ्ज । बीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी बृद्घ महिला रहेका छन् ।  नारायणी...

यस्तो छ देशभरको आजको मौसम

20200816_083809-1597546387.jpg

३२ साउन, काठमाडौँ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेकाले मनसुनी गतिविधि केही निष्क्रिय रहेको छ। तर बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको महाशाखाको भनाइ छ । आइतबार दिउँसो देशभर...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १६ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1597545236.jpg

३२ साउन, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड १६ लाख नाघेको छ ।  यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड १६ लाख ४ हजार १ सय ३७ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । कोरोना भाइरस संक्रमणको कारण विश्वभर सात लाख ६८ हजार ७ सयभन्दा धेरेको मृत्यु भएको छ भने कोरोना संक्रमण भएका मध्ये एक करोड ४३...

हेटौँडा-४ कर्रा नेपाल चोकको एक घर सिल

20200808_160426-1597544688.jpg

३२ साउन, हेटौंडा । हेटौंडा-४ कर्रा नेपाल चोकको एक घर सिल गरिएको छ।   शनिबार साँझ  हेटौंडा-४ का वडा सदस्य र प्रतिनिधि सहितको उपस्थितिमा वडा प्रहरी कार्यालय हेटौंडाले उक्त घरमा रहेका एकजनालाई कोरोना पुष्टि भएपछि घर सिल गरेको हो  । स्वास्थ्य सुरक्षाका लागि संक्रमण देखिएको क्षेत्र सिल गरिएको प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले...

च्याम्पियन लिगः सिटीलाई हराउँदै लियोन सेमिफाइनल प्रवेश 

manchester-city-vs-lyon-f-1597541487.jpg

३२ साउन, हेटौंडा । फ्रान्सेली लिग वान क्लब लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारराति भएको खेलमा प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । लियोनको जितका लागि मोउसा डेम्बेलेले दुई गोल गरे । उनले मैदान प्रवेश गरेको नौ मिनेटमा नै दुई गोल...

धोनी र रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

1597521609129060-0-1597540535.jpg

३२ साउन, हेटौंडा । भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले एकैदिन अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शनिबार पूर्वकप्तान धोनीले सन्यास घोषणा गरेको केही घण्टा पछि रैनाले पनि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । इन्स्टाग्राममा एक पोस्ट गर्दै धोनीले १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट...

हेटौंडाको ग्लोबल आइएमई बैंक सिल

20200815_185340-1597497703.jpg

३१ साउन, हेटौंडा । हेटौंडा-२ कान्तिराजपथमा रहेको ग्लोबल आइएमइ बैंक सिल गरिएको छ । ओम भवनमा रहेको बैंकका शाखा प्रमुखलाई कोरोना पुष्टि भएपछि बैंक क्षेत्र सिल गरेको हो । हेटौंडा-२ नम्बर वडाका अध्यक्ष हरि राउतसहितको उपस्थितिमा वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले सिल गरेको छ।स्वास्थ्य सुरक्षाका लागि संक्रमण देखिएको क्षेत्र सिल गरिएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार