Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अस्पतालका नर्ससहित ४ जनामा कोरोना पुष्टि

_112221318_323ced56-0863-1597479112.jpg

३१ साउन, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री  नगरपालिका अस्पतालका ४ जनामा कोरोना संक्रमण भएको छ ।  अस्पतालमा कार्यरत ३ जना नर्स र १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएको हो । पुरुष कर्मचारी भिडभाड र पार्किङ व्यवस्थापन गर्दै आइरहेका कर्मचारी भएको अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख...

मकवानपुरमा शनिबार बिहान थप २० जनामा कोरोना, २४० को नतिजा आउन बाँकी

20200813_160738-1597478313.jpg

३१ साउन, हेटौँडा।  शनिबार बिहान  मकवानपुरमा एकै पटक २० जना कोरोना संक्रमित थपिएका छन्।  पछिल्लो केही दिनदेखि कोरोना संक्रमित बढेपछि मकवानपुरमा स्वाब संकलनमा वृद्धि गरिएको छ।  शनिबार यो समाचार तयार पार्दा सम्म १३९ जनाको स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ । बिहीबार  संकलित १०७ ,शुक्रबार संकलित ९४ र शनिबार  संकलित १३९ जना गरि...

शनिबार मकवानपुरमा २० जनामा कोरोना पुष्टी (को कहाँका विवरणसहित)

corona-4893276_1920-1597475637.jpg

३१ साउन, हेटौंडा । मकवानपुरमा २० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पुष्टी हुनेमा १७ पुरुष र ३ महिला रहेका छन् । जसमध्ये हेटौंडाका १२, मनहरीका १ जना र जिल्ला बाहिरका ७ जना रहेका छन् । संक्रमति मध्ये हेटौंडा ८ का २ पुरुषसहित ३ जना, हेटौंडा ४ का ३ पुरुष, हेटौंडा १ महिला र १ पुरुष गरी २ जना, हेटौंडा ३ का १ पुरुष, हेटौंडा-६ का १ महिला र १ पुरूष...

महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बीमा

images-(6)-1597474923.jpg

३१ साउन,हेटौँडा । नेपाली राष्ट्रिय टोलीका महिला तथा पुरुष भलिबल खेलाडीको कोरोना बीमा गरिने भएको छ।लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बीमा गरिदिने भएको हो ।खेलाडीको आत्मबल बढाउने उद्देश्यले१३औँ दक्षिण एशियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न...

देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना

Barsaa#-1597474105.jpg

३१ साउन, काठमाडौँ । देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको...

बसपार्कको जुवा खालबाट ८ जना पक्राउ

Juwaa-1597472683.jpg

३१ साउन, हेटौंडा । प्रहरीले बसपार्कस्थित एक जुवा खालबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलालीको लम्कीचुहा नगरपालिका १ का ३२ वर्षीय रामराज जैसी, ३६ वर्षीय लक्ष्मण बुढाथोकी, ३३ वर्षीय जीवन अधिकारी, ३० वर्षीय धमिन्द्र रावल, २० वर्षीय पवन थापा, वडा नम्बर २ बस्ने ३३ वर्षीय प्रकाश शाही, वडा नम्बर ४ बस्ने ३३ वर्षीय पुरन बिक,...

वीरगन्जमा उच्च अदालतका खरिदार सहित २३ जनामा कोरोना 

korona-mask-1597472385.jpg

३१ साउन,वीरगन्ज । वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका र कोरोना आशंकामा गरिएको परीक्षणमा अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ बर्षका १ जना खरिदार सहित २३ जनामा कोरोना पुष्टि भएको छ ।   संक्रमण पुष्टि भएकामा १६ जना पुरूष र ७ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल...

पहिरो पन्छाएपछि त्रिभुवन राजपथ सुचारू

दाउन्ने-प-1597471848.jpg

३१ साउन, हेटौंडा । पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ सुचारू भएको छ ।सडकमा खसेको पहिरो सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको हो ।  सडक सुचारु भएपछि रोकिएका सवारी शुक्रबार साँझबाट गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । मकवानपुरको थाहा नगरपालिका–१२...

शनिबार १३९ जनाको स्वाब संकलन

20200815_113251-1597470594.jpg

३१साउन,हेटौँडा ।  हेटौंडामा शनिबार मात्रै १३९जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि १३९ जनाको स्वाब संकलन भएको हो ।  हेटौंडा आईसोलेसन वार्डका डा.अर्जुन खडकाले शनिबार बिहान प्रष्ट खबरलाइ दिएको अनुसार यसअघि संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी १३९ जनाको स्वाब संकलन गरिएको छ । संकलित...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार