Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका एकजनामा कोरोना

20200813_160545-1597574747.jpg

३२ साउन,हेटौँडा। मकवानपुरमा एकजनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले मकवानपुरका एकजनामा कोरोना पुष्टि भएको बताएका छन्।   पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको बताईएको छ।उनले संक्रमित व्यक्ति...

ओइ ! कोरोना

FB_IMG_1597573467329-1597573565.jpg

ओइ! कोरोना       तिमी फूल बनेर आएको भए  कयौं प्रेमिकाहरूको नरम हत्केलामा हुन्थ्यौ ।   तिमी कम्तिमा काँडा मात्र बनेर आएको भए पनि प्रेमिल इतिहासको नामहरू लेख्न कयौँ प्रेमीहरूको पाखुरीमा कुँदिरहेका हुन्थ्यौ । भाइरस बनेर आयौ  भयङ्कर डर बनेर आयौ सन्सारलाई त्रसित बनायौ तिम्रो डरले मान्छे मान्छे बिचको दुरी बढेको छ  डेटिङ...

प्रहरी अस्पतालका दुई डिआइजीमा कोरोना

images(1)-1597571757.jpg

३२ साउन, काठमाडौं ।नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार दुई जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको हो। अहिले उनीहरूको उपचार भइरहेको उनले जानकारी दिए ।पछिल्लो समय प्रहरीमा पनि कोरोनाको जोखिम बढेको छ । सुरक्षाका लागि...

नेकपा सचिवालय बैठक बस्ने

20200816_145946-1597569336.jpg

३२ साउन, काठमाडौं । सत्तारूढ नेकपाको सचिवालय बैठक बस्ने भएको छ । सचिवालय बैठक सोमबार बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए ।पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय...

नेकपामा मूख्यमन्त्री पौडेल फेर्ने रणनीतिको चर्चा

20200624104510_IMG_5666-1597566359.JPG

३२ साउन, हेटौंडा ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । मन्त्रीमण्डल पुर्नगठनका साथै केही मूख्यमन्त्री समेत फेरबदल गर्ने समाचार रातोपाटीले बनाएको छ । दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी...

चितवनमा आइतबार २७ जनामा कोरोना संक्रमण

20200812_135440-1597565217.jpg

३२ साउन, चितवन ।चितवनमा एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाको रिपोर्ट अनुसार चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।एक जना भने सर्लाही विरामी छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा...

मालपोत कार्यालय शिखरकोटमा भिडभाड

20200816_133413-1597564391.jpg

३२ साउन, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा थाहा नगरपालिका-४ शिखरकोटमा रहेको मालपोत कार्यालयमा भने भिडभाड देखिएको छ ।  हेटौंडा नगर र मनहरी गाउँपालिका अन्तरगत राजमार्ग आसपास निषेधाज्ञा जारी भईरहँदा थाहा नगर -४ स्थित शिखरकोटमा रहेको  मालपोत कार्यालयमा भने भिडभाड बढेको हो । थाहा नगरपालिकामा पनि पछिल्लो समय कोरोना...

निषेधाज्ञाको छैठौं दिनको हेटौँडा बजार (तस्बिरहरु)

20200816_131040-1597562972.jpg

३२ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको छैठौं दिन सम्म आइपुग्दा  निषेधाज्ञाको  प्रभाव आजपनि देखिएको छ।  निषेधाज्ञाको छैठौं  दिन आइतबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र   सुनसान छ।  कैलाश गाउँपालिकाको एकजना कोरोना संक्रमित मनहरीमा रहेको एक औषधि पसलमा उपचारका लागि आएको पाइएपछि...

थप कडाइसहित हेटौंडामा भदौ ९ सम्म निषेधाज्ञा थपियो

20200621_203923-1597553514.jpg

३२ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।  आइतबार विहान प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञामा यस अघि विहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार