Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुटवलमा शनिबार कोरोना संक्रमितको मृत्यु

corona_death10-1597469592.jpg

३१ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार बिहान कपिलवस्तुका ४२ वर्षका बिरामीको मृत्यु भएको हो ।  तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए। उनको फोक्सोमा समस्या देखिएकाले तीन दिज अघि अस्पताल ल्याई आइसीयुमा राखेर उपचार भइरहेकोमा शनिबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु...

सिन्धुपाल्चोकमा पहिरो पुरिएर मृत्यु भएका ११ को सनाखत

20200815_102944-1597466691.jpg

३१ साउन, काठमाडौँ । सिन्धुपाल्चोकको जुगल-२ लिदीमा शुक्रबार पहिरो जाँदा पुरिएर मृत्यु भएका ११ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ र सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए...

निषेधाज्ञाका विच हेटौंडा बजारमा चहलपहल बढ्यो(फोटो फिचर)

20200815_083616-1597460101.jpg

३१ साउन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा निषेधाज्ञा जारी भएको पाँचौ  दिन आज शनिबार बजारमा केही चहलपहल देखिएको छ ।विशेष गरी तरकारी र खाद्यन्न किन्न आउँने सर्वसाधरण बढेपछि ख्वपगल्लि र स्कुलरोड क्षेत्रमा चहलपहल देखिन थालेको हो ।  तरकारी र खाद्यान्न सामाग्रीका पसलहरु बिहान ५ बजे देखि बिहान ९ बजे सम्म खुल्ला गर्न दिईएकोले...

च्याम्पियन्स लिगः बार्सिलोनाको लज्जास्पद हार

1266334482.jpg.0-1597458261.jpg

३१ साउन, हेटौंडा । लियोनल मेसि प्रेरित स्पेनिस क्लब बार्सिलोनाले जर्मन बुन्डेसलिा च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ ।  जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख बार्सिलोनालाइ पराजित गरेसँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८–२ गोलको...

भारतमा २४ घण्टामा ६५ हजार बढी कोरोना संक्रमित थपिए

Coronavirus-India-696x459-1597455800.jpg

३१ साउन, हेटौंडा । भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार ६ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  प्छिल्लो २४ घण्टामा थपिएको संक्रमितको संख्या अघिल्लो २४ घण्टाको भन्दा धेरै हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २५ लाख २५ हजार २ सय २२ पुगेको वल्र्डोमिटरले जनाएको छ ।  यस्तै भारतमा वितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ सय ९०...

विश्वमा कोरोनाको संक्रमितको संख्या २ करोड १३ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1597455070.jpg

३१ साउन, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड १३ लाख नाघेको छ ।  यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड १३ लाख ३६ हजार ६१ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ७६ हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ४१ लाख ३४ हजार...

जेसिआइ हेटौंडाको वक्तृत्वकलामा पौडेल पहिलो

20200815_065634-1597454031.jpg

३१ साउन, हेटौंडा । जेसिआइ हेटौंडाको आयोजनामा भएको 'आर्थिक उन्नतिका निम्ति युवा शसक्तिकरण' विषयक बक्तृत्वकला प्रतियोगितामा सुदिन पौडेल प्रथम भएका छन् । त्यस्तै, बिबेक फुयाल दोस्रो र सुधिर दाहल तेस्रो भएका छन् । जेसिआइ हेटौंडा सन् २०२० का अध्यक्ष राजदेब बानियाँ को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । जुम एप्स मार्फत सम्पन्न...

कोरोना संक्रमित पुष्टि भएका हेटौंडाका ४ घर सिल

20200814_192825-1597412674.jpg

३० साउन, हेटौंडा । संक्रमण फैलिन नदिन कोरोना संक्रमित पुष्टि भएका हेटौंडाका ४ घरमा सिल गरिएको छ । हेटौंडा-२ वनस्खडीमा २ घरमा, हेटौंडा-५ शान्तिनगरमा १ घर र हेटौंडा-४ कर्रास्थित १ घर गरी ४ घरमा सिल गरीएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए ।सम्बन्धित वडाका जनप्रतिनिधिको उपस्थितीमा वडा प्रहरीले सिल  गरि...

हेटौंडामा शुक्रबार ४ जनामा कोरोना पुष्टि

20200717_175535-1597405959.jpg

३० साउन, हेटौंडा । हेटौंडामा शुक्रबार ४ जनामा कोरोना पुष्टि भएको छ ।  संक्रमित हुनेमा ३ महिला र १ पुरूष रहेका छन् । संक्रमित हुनेमा हेटौंडा-५ का २८ बर्षीय पुरूष र ३१ बर्षीया महिला, हेटौंडा-६ की ४९ बर्षीया महिला, हेटौंडा-१० की ३२ बर्षीया महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताए।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार