Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका थप ३जनामा कोरोना पुष्टी

images(1)-1597232166.jpg

२८ साउन, हेटौंडा । मकवानपुरका थप तिनजनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित व्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरमा गरिएको कोरोना परिक्षणमा मकवानपुरका तिनजनामा कोरोना पुष्टी भएको छ । तर उनले पुरा ठेगाना भने खुलाएका...

मकवानपुरको माण्डु हाईड्रोमा भेटिएको थियो पत्रकार बानियाँको शव

20200812_143141-1597222050.jpg

२८ साउन, हेटौंडा । कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको दुःखद निधन भएको कान्तिपुरले जनाएको छ ।दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका उनको निधन भएको हो ।  उनको शव मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा रहेको माण्डु हाइड्रोपावरमा मंगलबार विहान ६ः३० बजेको समयमा फेला परेको थियो । हाइड्रोपावरको पानी...

चितवनमा रातको समयमा हिडडुलमा रोक

20200812_135440-1597219900.jpg

२८ साउन, चितवन।चितवन जिल्लामा रातको समयमा  हिडडुलमा रोक लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै प्रशासनले हिडडुलमा रोक लगाएको हो । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले मंगलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख...

भारतीय कवि राहत इन्दुरीको कोरोनाबाट निधन

20200812_125025-1597216084.jpg

२८ साउन, काठमाडौं ।भारतका चर्चित कवि राहत इन्दुरीको कोरोनाका कारण निधन भएको छ।  ७० बर्षीय इन्दुरीको मध्य प्रदेशमा उपचारका क्रममा मृत्यु भएको हो।उनलाई सोमबार कोरोना संक्रमण भएको पुष्टी भएको थियो।उनले मंगलबार दिउँसो आफुलाई कोरोना संक्रमण भएपछि आरुविन्दो अस्पतालमा भर्ना भएको जानकारी दिएका थिए ।  उनी उर्दु कविताका लागि परिचित छैन ।...

सुनको मूल्य ६ हजार बढिले घट्यो

20200618_134400-1597214277.jpg

२८ साउन, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ६ हजार रुपैंया भन्दा बढिले गिरावट आएको छ।अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्यमा प्रतितोला ६ हजार दुई सय  रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रहेको सुनको मूल्य बुधबार प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेर...

जनकपुरका पूर्वमेयर गिरीको कोरोनाबाट मृत्यु

20200604_151400-1597213044.jpg

२८ साउन, जनकपुरधाम । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरका पुूर्व मेयर  एवं होटेल रामाका सन्चालक समेत रहेका उनको काठमाडौंको मेडिसिटी अस्पतालमा मंगलबार राति मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको हो।जनकपुरमा रहँदा स्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौं लगिएका ७२ वर्षीय गिरी एक सातादेखि...

निषेधाज्ञाको दोस्रो दिन सुनसान हेटौँडा र मनहरी (तस्बिरहरू)

20200812_111939-1597210784.jpg

२८ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव आजपनि परेको छ।निषेधाज्ञाको दोस्रो दिन बुधबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र मंगलबार जस्तै सुनसान छ।   बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खुलेपनि दिउँसो बजार पूर्ण रुपमा बन्द छ । सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् ।चोकचोकमा...

केही स्थानमा भारी वर्षाको सम्भावना

barsa-1597205358.jpg

२८ साउन, काठमाडौँ । देशभर बुधबार धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि कतिपय स्थानमा पानी परिरहेको छ । बुधबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै...

बुटवल कोरोना अस्पतालमा दुई जनाको मृत्यु

20200812_094005-1597204595.jpg

२८ साउन, बुटवल । कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ। कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार