Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वीपीको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

20200811_155025-1597140426.jpg

२७ साउन, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।  प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ।कोरोना संक्रमण फैलिरहेका कारण स्थानीय सरकारले समेत ७ दिन पूर्ण रुपमा बन्द गरेको तथा...

घर भत्किंदा एकै परिवारका ४ जनाको मृत्यु

20200811_153349-1597139524.jpg

२७ साउन, डोटी । डोटीको आर्दश गाउँपालिका वडा नम्वर १ बाजककनी वस्तीमा सोमबार राति घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लोवे लुहारका ३५ वर्षीया श्रीमती बिष्ना लुहार, ११ वर्षीय छोरा पारस लुहार, ५ वर्षीय छोरी सिरु लुहार र ७ वर्षीय छोरी जेनीस लुहार रहेका छन् ।निरन्तर परेको बर्षाका कारण माटो र ढुंगाले बनेको ३ तल्ले पुरानो...

अवैध सालको काठसहित ६ जना पक्राउ

20200620_122440-1597134167.jpg

२७ साउन, सिरहा । सिरहामा अवैध सालको काठसहित वन कार्यालयको टोलीले ६ जनालाई पक्राउ गरेको छ ।  दुईवटा ट्रयाक्टरमा ओसार्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नगढीमाई नगरपालिका–१४ का समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साह रहेका छन् ।डिभिजन वन...

बागमती प्रदेशमा आवतजावतमा थप कडाई

20200811_083816-1597131671.jpg

२७ साउन,हेटौँडा। बागमती प्रदेशमा प्रवेश तथा प्रदेश भित्रका आवतजावतमा थप कडाई हुने भएको छ । बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिको सोमबार बसेको बैठकले आवत जावत निरूत्साहित गर्न प्रदेशका नाकाहरु र बजार क्षेत्रहरुमा चेकजाँचलाई कडाइ गर्न तथा अत्यावश्यक काममा वाहेक सवारी पास उपलब्ध नगराउने व्यवस्था मिलाउन प्रदेशका सबै जिल्लाका...

ह्वाइट हाउस बाहिर गोली चल्दा एकको मृत्यु

20200811_132218-1597131482.jpg

२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको अन्तराष्ट्रिय संचारमाध्यम बिबिसीले जनाएको हो ।  गोली चलेपछि पत्रकार सम्मेलनकै बीचबाट सुरक्षाकर्मीले ट्रम्पलाई सम्मेलनस्थलबाट लगेका थिए । सुरक्षाकर्मीले कानमा घटनाबारे जानकारी...

हेटौंडामा मंगलबार मात्रै १२९ को स्वाब संकलन

20200811_130943-1597130819.jpg

२७ साउन, हेटौंडा । हेटौंडामा मंगलबार मात्रै १ सय २९ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि १ सय २९ जनाको स्वाब संकलन भएको हो ।  हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईका अनुसार यसअघि संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी १ सय २९ जनाको स्वाब संकलन गरिएको छ । संकलित स्वाब...

मकवानपुगढी-३ मा परीक्षण बढाउन कांग्रेसको माग

20200811_130310-1597130297.jpg

२७ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका ३ नम्बर वडा इकाईले वडामा कोरोना परीक्षण गराउन माग गरेको छ ।  इकाई अध्यक्ष विजय लामा थोकरद्वारा जारी विज्ञप्तिमा मकवानपुरढी गाउँपालिकाको ३ नम्बर कोरोना संक्रमणको जोखिममा रहेकोले वडामा कोरोना परीक्षण गराउन माग गरिएको हो । विज्ञप्तिमा समुदायस्तरमै कोरोनाको प्रभाव देखिएकाले...

हेटौंडामा निषेधाज्ञाको प्रभाव, दिउँसो सुनसान (तस्बिर)

20200811_124127-1597129267.jpg

२७ साउन,हेटौंडा ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव पूर्ण रुपमा परेको छ ।  दिउँसो बजार पूर्ण रुपमा बन्द छ । सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् । चोकचोकमा प्रहरीले जाँच गरिरहेका छन् ।बुद्धचोकमा नेपाल प्रहरीसंगै नेपाली सेना र सशस्त्र प्रहरीको टोली रहेको छ । राजमार्गमा सवारीको चाप शुन्य...

जसपाको अभिव्यक्तिप्रति ओली सचिवालयद्वारा गम्भीर ध्यानाकर्षण

maxresdefault-1597124087.jpg

२७ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने अशिष्ट र पूर्वाग्रही...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार