Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा २२४ जनाको रिपोर्ट आउन बाँकी

kitjanya-talim-kendra-het-1597202857.jpg

२८ साउन, हेटौंडा । हेटौंडामा कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गराएका २ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । हेटौंडा आइसोलेसन वार्डमा पुगेर स्वाब संकलन गराएका २ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको हो । सोमबार संकलन गराएका ९५ र मंगलबार संकलन गराएका १ सय २९ जनाको रिपोर्ट आउन बाँकी रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य...

हेटौंडामा बुधबार ८४ को स्वाब संकलन

20200812_085903-1597202168.jpg

२८ साउन, हेटौंडा । हेटौंडामा बुधबार  मात्रै ८४ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि ८४ जनाको स्वाब संकलन भएको हो ।  हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बुधबार बिहान प्रष्ट खबरलाइ दिएको अनुसार यसअघि संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी ८४ जनाको स्वाब संकलन गरिएको छ...

सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा

2ocampos81120-1597201368.jpg

२८ साउन, हेटौंडा । स्पेनिस ला लिगा क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रीमियर लिग क्लब वुल्भ्सलाई पराजित गर्फै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति भएको खेलमा वुल्भ्समाथि १–० गोलको संघर्षपूर्ण जित दिलाउन लुकास ओकाम्पसले गोल गरे ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको...

हेटौंडाका विद्यालयबाट आईसोलेशन र क्वारेन्टीइन हटाउने तयारी

117395964_724053331779211-1597200621.jpg

२८ साउन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षीक संस्थामा सञ्चालन गरिएका आईसोलशसन र क्वारेन्टीन हटाईने भएको छ । बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबार बिद्यालयबाट आइसोलेशन र क्वारेन्टाइन हटाउन गरेको निर्णय अनुसार हेटौंडाको श्रमिक माध्यमिक बिद्यालयमा रहेको आइसोलेशनलाई हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान...

बागमती प्रदेश प्रहरी कार्यालयद्वारा घुसलिने ६ प्रहरी निलम्बन

20200810_115528-1597197908.jpg

२८ साउन,हेटौँडा। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले घुस लिने ६ जना प्रहरीलाई निलम्बित गरेको छ। विभिन्न बहानामा आर्थिक लेनदेनमा पक्राउ परेका  ६ जना प्रहरीहरुलाई निलम्बन गरेको जनाएको निलम्बनमा परेका  प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार राजकुमार श्रेष्ठ, डोर बहादुर कार्की, प्रहरी जवान...

जीप दुर्घटनामा २ जनाको मृत्यु

5e465436f2ef3_accdient-1597196164.png

२८ साउन, हेटौंडा । पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको  छ । मंगलबार साँझ भएको जीप दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।  निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप गल्धाको पटकसर नजिकै सडकबाट करिब ७ सय मिटर तल खसेको थियो ।  मृत्यु हुनेमा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३...

कोरोना संक्रमणबाट विश्वभर एकैदिन ६ हजार बढीको ज्यान गयो

SZtHGDciB8spUVZf38FNYB-1597195495.jpg

२८ साउन, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वितेको २४ घण्टामा विश्वभर ६ हजार १ सय ९० जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ७ लाख ४४ हजार ४ सय ९२ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा अमेरिका र ब्राजिलमा सबैभन्दा धेरै मानिसहरुको...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1597194655.jpg

२८ साउन, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ५ लाख नाघेको छ ।  यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड ५ लाख ६ सय ७६ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ५५ हजार १ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ४२ लाख भन्दा धेरै...

मकवानपुरमा नदि किनारमा महिलाको शव भेटियो

death-1200-1597158824.jpg

२७ साउन, हेटौंडा । मकवानपुरमा नदि किनारमा महिलाको शव भेटिएको छ ।                                                             बागमती गाउँपालिका वडा नम्बर ५ बागमती नदी किनारमा पानीमा पछाडीको भाग डुबेको अवस्थामा ३५ बर्षको महिलाको शव भेटिएको हो । नग्न अवस्थामा भेटिएको मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार