Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना अस्पतालमा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ

images(1)-1597312988.jpg

२९ साउन, बुटबल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा मुत्यु भएका कपिलवस्तुका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कृष्णनगर नगरपालिका १२ का २५ वर्षीय प्रदीप तेलीको पीसीआर रिर्पोट नेगेटिभ आएको हो । उपचारका क्रममा मंगलबार राति उपचारका क्रममा मृत्यु भएका उनको रिपोर्ट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पताल कोरोना फोकल पर्शन डा. सुदर्शन...

स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु

20200604_122238-1597312862.jpg

२९ साउन, बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पूजा जोशी रहेकी छन् ।  पूजाको उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्क्रब टाइफसबाट विरामी परेकी उनलाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै धनगढीको सारथी...

सर्वोच्चका दुई न्यायाधीश आइसोलेसनमा

20200813_143323-1597308551.jpg

२९ साउन, काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा रहेका छन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल बुधबार साँझदेखि आइसोलेसनमा बसेका हुन् । आफ्नो सुरक्षामा खटिएका अंगरक्षकको साउन २६ गते लिइएको स्वाबको रिपोर्टमा बुधबार कोरोना पुष्टी भएपछि आफू घरमै आइसोलेसनमा बसेको...

त्रिभुवन राजपथमा पनि निषेधाज्ञा जारी

20200813_142946-1597308397.jpg

२९ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै त्रिभुवन राजपथमा पनि विहिबार विहानबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सवारी आवागमन रोक्न पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा निधेषाज्ञा जारी गरेको हो ।  निषेधाज्ञा जारी भएपछि मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने सवारी धादिङ प्रवेश गर्न नपाउने भएका छन् ।...

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

20200813_135646-1597306441.jpg

२९ साउन, काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको 'भाइटल प्यारामिटर' भने स्थिर रहेको बताइएको छ।उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि...

प्रशासनद्वारा काठमाडौ जाने आउने पास बन्द

thankot-naka-510x369-1597306274.jpg

२९ साउन, हेटौंडा । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं जाने र आउने पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जाने र आउने सवारी पास बन्द गरेको हो । प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा जारी सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि पास स्विकृत पूर्ण रुपमा बन्द गरिएको जनाईएको छ ।...

पर्सा र बारामा थप ३५ जनामा कोरोना पुष्टि

images(2)-1597306045.jpg

२९ साउन, वीरगञ्ज । पर्सा र बारामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परीक्षका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टी भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब नमुना परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टी भएको छ । उनीहरु घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।...

भारतीय जाली नोट कारोबारीका नाइके हुसेन पक्राउ

20200813_134913-1597305903.jpg

२९ साउन, काठमाडौं । सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पेस्तोलको झोला छाडेर भागेका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो । साउन १३ मा सुन्धाराबाट बा ६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र...

हेटौंडामा विहिबार ६७ जनाको स्वाब संकलन

20200812_085903-1597305712.jpg

२९ साउन, हेटौंडा । हेटौंडामा कोरोना परीक्षणका लागि विहिबार ६७ जनाको स्वाब संकलन भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईका अनुसार विहिबार ६७ जनाको स्वाब संकलन गरिएको हो ।संकलित स्वाब परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको छ ।साउन २६ गतेको ९५ जनाकै र २७ गतेको ६५ जना बाहेक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार