Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अख्तियारका थप २२ जनामा कोरोना पुष्टि

CIAA-office-building-1596707257.jpg

२२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो । कोरोना संक्रमित बढेपछि अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा...

प्रहरी हेडक्वाटरका थप १० जनामा कोरोना

Nepal-Police-Headquarters-1596706342.jpg

२२ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यालयमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र सम्पर्कमा आउनेको स्वास्थ्य परीक्षण गर्दा थप जनाको रिपोर्ट पोजेटिभ...

संघीय संसद सचिवालयका प्रवक्तामा कोरोना

samsad-web-1596705455.jpg

२२ साउन, काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता समेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेमा संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले जानकारी दिइन् । दुई साता अघि प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको...

एनएमबी बैंकका दुई अधिकृतमा कोरोना

20200806_143637-1596703916.jpg

२२ साउन, झापा । एनएमबी बैंक बिर्तामोडका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अधिकृत स्तरका दुई कर्मचारी झापाको विर्तामोडबाट सरुवा भएर काठमाडौ गएका हुन् । बिर्तामोडबाट गत शुक्रबार तीनजना सरुवा भएर गएकोमा दुई जनालाई मंगलबार संक्रमण पुष्टि भएको बैंकले जनाएको छ । बैंक कर्मचारीमा संक्रमण देखिएपछि बिर्तामोड शाखामा सम्पूर्ण सेवा...

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु

464d758c0abb55d69ef6ee0ab-1596702953.jpg

२२ साउन, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक...

स्कुटरको ठक्करबाट सुन्दरीको मृत्यु

20200806_132339-1596699537.jpg

२२ साउन, हेटौंडा । भक्तपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर-२ भोलाछेकी ४१ वर्षीया सुन्दरी सुवाल रहेकी छन् । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरले भक्तपुर नगरपालिका १० स्थित भक्तपुर-चाँगु सडक वान्टीमा उनलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका...

सुन तोलाको १ एक लाख नाघ्यो

Gold-1596697258.jpg

२२ साउन, काठमाडौँ । सुनको मूल्य बढेर तोलामा १ लाख २ हजार ५ सय पुगेको छ ।  बुधबार एक लाख एक हजार ४ सयमा बिक्री भएको सुनको मूल्य बिहिबार ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन बुधबार तोलाको एक लाख ९ सयमा बिक्री वितरण भइरहेकोमा बिहीबार एक लाख दुई हजार पुगेको छ। बुधबार १२ सय ९५ रुपैयाँ तोलामा कारोबार भइरहेको...

हेटौंडा-६ र १७ गरि २ जनामा कोरोना

Isolation-Ward-1590768133-1596695337.jpg

२२ साउन, हेटौंडा । हेटौंडाका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार प्राप्त कोरोना रिपोर्ट अनुसार उनीहरूमा कोरोना पुष्टि भएको हो । हेटौंडा-६ का ४९ वर्षीय पुरुष र हेटौंडा-१७ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको बुधबार संकलन गरिएको थियो । बिहिवार आइसोलेसन वार्डबाट ३४ पुरुष र १७ महिलासहित ५१ जनाको स्वाब...

११ सैनिकसहित बीरगञ्जमा थपिए ४३ जना संक्रमित

20200806_114454-1596693604.jpg

२२ साउन, पर्सा । पर्साको वीरगञ्जमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणको बुधबार राति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये ४० जना पर्साका, बाराका दुईजा र रौतहटका एकजना रहेका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार