Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देशभर सामान्य वर्षाको अनुमान

unnamed-1596685707.jpg

२२ साउन, काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको छ । त्यसैको प्रभावस्वरूप अहिले गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको...

प्रदेश २ का मन्त्री यादवलाई कोरोना संक्रमण

20200806_092049-1596684957.jpg

२२ साउन, जनकपुर । प्रदेश २ सरकारका एक मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको छ । बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री...

सप्तरीमा मृत्यु भएका एकजनामा कोरोना संक्रमण पुष्टि

EU-states-record-highest-1596684457.jpg

२२ साउन, जनकपुर । सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएर मृत्यु भएका एकजनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका सप्तरीको रुपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य...

सवारी सञ्चालनमा पुनः जोर बिजोर प्रणाली लागु

xCapture16.PNG.pagespeed_-1596682395.jpg

२२, साउन, हेटौंडा । सरकारले आज (बिहीबार)देखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गरेको छ ।  यो नियम लागु हुन्जेल जोर दिन जोर नम्बर र विजोर दिन बिजोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ ।  गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको...

लेबनान विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो

lebnan-1596681448.jpg

२२ साउन, हेटौंडा । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ ।  घटनामा परी चार हजारभन्दा बढी मानिस घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुलेजनाएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो ।  राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २...

हेटौँडा-१३ का वृद्धले ७ दिनमै जिते कोरोना

20200705_124249-1596671077.jpg

२२ साउन, हेटौँडा। हेटौँडा-१३का ६० बर्षीय एक वृद्ध एक हप्तामै कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।  साउदी अरबबाट हेटौँडा आएका  हेटौँडा १३ रमन्थलीका ६० बर्षीय उक्त पुरुषलाई  हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा अनुसन्धान  तालिममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा साउन १३ गते गरेको परीक्षणमा कोरोना पुष्टि भएको हेटौँडा...

सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा-१० को भवन उदघाटन

20200805_200557-1596637258.jpg

२१ साउन, हेटौंडा । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा-१० को भवन उद्घाटन भएको छ । भवनको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले उद्घाटन गरेका हुन् । उपकेन्द्रका अध्यक्ष प्रदिप कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-१ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर १० का सदस्य धर्म बस्नेत, इन्द्र नेपाल, प्रहरी नायव उपरीक्षक...

भैसेको ड्याममा आवतजावत र नुहाउन रोक

20200805_190520-1596633738.jpg

२१ साउन, हेटौंडा । हेटौंडासहित विभिन्न क्षेत्रबाट नुहाउनका लागि सर्वसाधारण पुग्ने गरेको भैसेस्थित ड्याममा नुहाउन रोक लगाईएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै भीमफेदी गाउँपालिका वडा नम्बर २ भैसेस्थित कुलेखानी जलविद्युत आयोजनाको ड्याममा नुहाउन रोक लगाइएको छ । वडा अध्यक्ष काशिराम बज्युद्वारा जारी विज्ञप्तिमा अर्को सूचना...

मकवानपुर गढी र बकैयामा विद्यालय संचालनमा रोक

20200805_183113-1596631639.jpg

२१ साउन, हेटौँडा। कोरोना संक्रमित फेला परेपछि र संक्रमित बढ्न सक्ने भन्दै मकवानपुरका दुई गाउँपालिकाले अर्को आदेश नभइन्जेलसम्म गाउँपालिकामा रहेको सम्पुर्ण विद्यालय बन्द गर्न आवहान गरेको छ। मकवानपुरको बकैया र मकवानपुर गढी गाउँपालिकाले गाउँपालिका भित्र संचालन हुदै आएको सामुदायिक र संस्थागत विद्यालय नचलाउन भनेको छ।  बकैया...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार