Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भीमफेदी-२ मा कांग्रेसको अन्तरक्रिया

20200806_184323-1596718715.jpg

२२ साउन, हेटौंडा । क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको लागि नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्बर २ ले अन्तरक्रिया तथा छलफल गरेको छ ।  बिहीबार वडा सभापति पञ्चराज भ्लोनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानुरका सल्लाहकार भरत पुराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी...

कोरोना अस्पतालमा आगलागी हुँदा भारतमा ८ को मृत्यु

77384899-1596718538.jpg

२२ साउन, हेटौंडा । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । आगलागीमा परि ८ जना बिरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालमा विहीबार बिहान करिब तीन बजे आगलागी भएको बताईएको छ ।  एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि आगलागी पछि भएको भागदौड कारण ८ जनाको मृत्यु भएको...

रुग्ण उद्योग व्यवस्थापनका लागि सुझाव दिन समिति गठन 

Cabinet_Meeting_2076-12-2-1596717158.jpg

२२ साउन, हेटौंडा । सरकारले रुग्ण उद्योगहरुको पुर्नउत्थान तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन ६ सदस्यीय समिति गठन गरेको छ ।  गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुर्नउत्थान, पुनर्निमाण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन समिति गठनको निर्णय गरेको हो ।  समितिको संयोजकमा पूर्व सचिव दिपक...

तत्काल देशभर लकडाउन हुने अवस्था छैनः मन्त्री खतिवडा

Dr-yubaraj-khatiwada-1596715548.jpg

२२ साउन, हेटौंडा । अर्थ, सञ्चार तथा सूचना प्रविधि मत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन् ।  उनले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्ला...

बिहीबार नेपालमा ३६० जना कोरोना संक्रमित थपिए

test-kits-2-1596714943.jpg

२२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा ३ सय ६० जना कोरोना भाइरस संक्रमित थपिएका छन ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । आज ६ हजार ६ सय २२ गरी आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन ।...

कोरोनाबाट नेपालमा एकैदिन ५ जनाको मृत्यु 

IMG-3123-1596714433.png

२२ साउन, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकैदिन थप ५ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुषको साउन २१ गते मृत्यु...

लेवटमा डिस्पोज गरेको वस्तु कुकर

20200806_172756-1596714227.jpg

२२ साउन, हेटौंडा ।पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-३ को लवटमा सेनाले डिस्पोज गरेको शंकास्पद बस्तु  बम नभएर कुकर भएको पुष्टि भएको  छ ।  स्थानीयले शंकास्पद बस्तु सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।सुपारेटारबाट गएको सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बम भएको आशंकामा  केही समय राजमार्ग...

प्रहरीमा कोरोना पुष्टि भएपछि हटिया चौकी सिल

20200806_202915-1596725204.jpg

२२ साउन, हेटौंडा । प्रहरीमा कोरोना पुष्टि भएपछि हटिया चौकी सिल भएपछि हेटौंडा-१६ स्थित हटिया चौकी सिल गरिएको छ ।  सुरक्षा सावधानीका लागि चौकी सिल गरिएको हो । स्वास्थ्यकर्मीको टोलीले चौकीका ६ जना प्रहरीको स्वाब संकलन गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । हेटौंडामा बिहीबार देखिएका २ जना कोरोना...

१६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

armed-police-force-1596708943.jpg

२२ साउन, इलाम । इलाममा बिहीबार एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार