Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शनिबार ९३ जना भए डिस्चार्ज

korona-mask-2-1596278531.jpg

१७ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा ९३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ९३ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको संख्यासंगै नेपालमा १४ हजार ४ सय ९२...

उपसचिव सञ्जेल कुटिए

fight-1596278021.jpg

१७ साउन,हेटौँडा । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेम प्रसाद सञ्जेल विराटनगर स्थित आफ्नै कार्यकक्षमा कुटिएका हुन् ।उनलाई कार्यलयका सहयोगी कर्मचारी नेत्रा भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ। कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका...

हेटौँडा–३ बसामाडीका कोरोना संक्रमित युवा भए डिस्चार्ज 

korona-mask-1596273916.jpg

१७ साउन,हेटौँडा।कोरोना संक्रमण पुष्टि भई उपचार गराइरहेका एकजना कोरोना मुक्त भई डिस्चार्ज भएका छन ।हेटौँडा–४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईले बताए अनुसार साउन १० किटजन्य रोग तथा अनुसन्धान तालिम केन्दमा गरिएको परीक्षणमा कोरोना पुष्टि भई आइसोलेसनमा रहेका हेटौँडा–३ का ४७ बर्षीय पुरुष कोरोना मुक्तभइ आज डिस्चार्ज भएका हुन...

युवाहरूले दिए मनहरी-१ मकरीमा सभाहल बनाउन २ लाख

20200801_083848-1596250581.jpg

१७ साउन,हेटौँडा ।  मनहरी १ मा सभाहल निर्माणका लागि १० जना युवाहरुले आर्थिक सहयोग गरेका छन्।मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा सभाहल निर्माणका लागि १० जना युवाहरुले करिब दुई लाख सहयोग गरेका हुन।वडामा कुनै सभा समारोह गर्नु परेमा समस्या हुनेभएकोले सभाहल निर्माणकालागि सहयोग गरेको युवा नेता तथा व्यवसायी शंकर न्यौपानेले बताएका छन्।...

हेटौँडा–४ कर्रा आइसोलेसनमा ५ संक्रमित

20200717_175535-1596248576.jpg

१७ साउन,हेटौँडा । कोबिड–१९ संक्रमितलाई राखिदै आएको हेटौँडा–४ कार्रामा रहेको श्रमिक माध्यमीक विद्यालयमा रहेको आइसोलेसनमा ५ जना कोरोना संक्रमित रहेको जनाइएको छ ।  हेटौँडा–४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईले प्रष्ट खबरसँग कुरा गर्दै मकवानपुरमा कोरोना संक्रमितको संख्यामा वृद्धि नहुनु र संक्रमितपनि डिस्चार्ज हुदै...

 मकवानपुरमा एकजना डिस्चार्ज 

20200705_124249-1596247875.jpg

१७ साउन,हेटौँडा । कोरोना संक्रमण पुष्टि भई उपचार गराइरहेका एकजना कोरोना मुक्त भई डिस्चार्ज भएका छन ।हेटौँडा–४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईले बताए अनुसार साउन ५ गते कोरोना पुष्टि भएका हेटौँडा–११ का ३४ बर्षीय पुरुष कोरोना ११ औँ दिनमा मुक्तभई डिस्चार्ज भएका हुन । पछिल्लो पटक गरेको परीक्षणमा कोरोना नेजेटिभ आएपछि उनि...

हेटौँडा-१५ रोतोमाटेमा लागुऔषधसहित एकजना पक्राउ

20200731_212439-1596210098.jpg

१६ साउन, हेटौँडा।  मकवानपुर प्रहरीले अवैध लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ। बिहिबार राति ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको  प्रहरीले टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रोतोमाटेमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ च २८१७ नम्बरको पिकअप भ्यानलाई  चेकजाँच...

बारामा आइतबारबाट अनिश्चितकालीन निषेधाज्ञा

20200731_202424-1596206560.jpg

१६साउन,हेटौँडा। कोरोना संक्रमित थपिएसँगै बारामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित बढनथालेपछि *आइतबार  बिहान ५ बजेदेखि अर्को सुचना जारी नभएसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको जनाएको छ। *आइतबार हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौ। ...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज होइनः मुख्यमन्त्री पौडेल 

IMG_7004-1596199540.JPG

१६ साउन,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज नभएको बताएका छन । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा हेटौँडामा भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको सु–अवसरमा उपकुलपतिको सपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार