Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीले लिए सपथ

IMG_6978-1596198016.JPG

१६ साउन,हेटौँडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा नियुक्त गरेको प्राध्यापक डाक्टर विश्वराज जोशीलाई आज नियुक्ति तथा सपथग्रहण गराइएको छ ।शुक्रबार एक कार्यक्रमका आयोजना गर्दै जोशीलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नियुक्ती तथा बागमती प्रदेशका मुख्यमन्त्री तथा...

१० हजार बढी परीक्षणमा २२४ संक्रमित

korona-1596195712.jpg

१६ साउन,हेटौँडा। नेपालमा शुक्रबार २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा १० हजार ७ सय ६८ जनामा गरिएको टेष्टमा २२४ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ हजार ७ सय ६९ पुगेको...

शुक्रबार १५१ भए डिस्चार्ज

korona-mask-2-1596195235.jpg

१६ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १५१ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको संख्यासंगै नेपालमा १४ हजार ३ सय...

सामुदायिक प्रहरी सेवा उप–केन्द्र हेटौँडा–१० बसपार्कद्वारा मास्क वितरण 

IMG_6907-1596180953.JPG

१६ साउन,हेटौँडा । हेटौँडा–१० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा–केन्द्रले कोरोनाबाट आफुपनि बचौँ र अरुलाईपनि बचाऔँ भन्दै मास्क वितरण गरेको छ । सामुदायिक प्रहरी सेवा उप–केन्द्र बसपार्कको आयोजना,जिल्ला प्रहरी कार्यालय मकवानपुर, सानोहात नेपाल र इटियस नेपाल संस्थाको सहकार्यमा कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउ भन्दै मास्क...

हेटौँडामा करेन्ट लागेर मयुरी चालकको मृत्यु   

images-(2)-1596178007.jpg

१६ साउन,हेटौँडा । शुक्रबार बिहान हेटौँडा–५ राइटोलमा करेन्ट लागेर एकजना मयुरी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया –७ घरभई हाल हेटौँडा–५डेरागरी बस्ने ६८ बर्षीय पदम बहादुर दोङ रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी ईन्द्र  बहादर रानाले बताएका छन।करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको...

विरगञ्जमा कोरोना संक्रमित थप एकको मृत्यु

20200604_122238-1596174991.jpg

१६ साउन, सिमरा। नेपालमा कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ।मृत्यु हुनेमा वीरगञ्जस्थित जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत रहेको जनाइएको छ।  नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार ५६ बर्षीय भारतीय नागरिक उनको मुटुको बाइपास सर्जरी गरिएको थियो।उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि...

सुनको मुल्य ९९ हजार ३ सय

20200618_134400-1596173411.jpg

१६ साउन,हेटौँडा।  पछिल्लो केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज पनि उकालो लाग्ने क्रममै रहेको छ।बिहिबार प्रतितोला ९९ हजारमा कारोबार भईरहेको सुनको मूल्य  शुक्रबार ३ सयले वृद्धि भइ ९९ हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ।त्यसैगरी बिहीबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको  मुल्य शुक्रबार  २५...

बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

4423402561555818368-15637-1596172683.jpg

१६ असार,भण्डारा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–५ भण्डारामा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ।  पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ख १५४७ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१प ६३२५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको...

सोनिया गान्धी अस्पताल भर्ना

Screenshot_20200731-06541-1596157751.jpg

१६ साउन, काठमाडौं । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो ।  अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ । अस्पताल बोर्डका अध्यक्ष डा.डिएस राणाकाअनुसार गान्धीलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको हो ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार