Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना

COVID-19-1140x440-1595644264.jpg

१० साउन, काठमाडौँ । वीरगञ्जमा उपचारकाे क्रममा मृत्यु भएकी तथा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएकी युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। शुक्रबार मृत्यु भएकी बारा परवानीपुरकी १९ वर्षीया युवतीको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अस्पतालक मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। युवतीको उपचारको...

आज नाग पञ्चमी पर्व मनाइँदै

naag-pooja-1595642286.jpg

१० साउन, हेटौंडा । नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र...

केही स्थानमा पानी पर्ने सम्भावना

raining-cloud-3-1595641988.jpg

१० साउन, काठमाडौँ । देशभरको केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्य बदली रही विहानैदेखि केही स्थानमा हल्का वर्षा भइरहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति पनि देशभर...

कांग्रेस नेता न्यौपानेको जस्ता र नगद सहयोग

20200725_073422-1595641949.jpg

१० साउन,हेटौँडा। कांग्रेस मकवानपुरका नेता शंकर न्यौपानेले जस्ता तथा खानेपानी आयोजनाकोलागि नगद सहयोग गरेका छन्।  उनले आर्थिक अभावमा रहेका मनहरी–९ रजैयाका नवराज खतिवडाको घर छाउनका लागि नगद २१ हजार र मनहरी–५ मा बसन्तपुरमा रहेको बाउन्नेखोला खानेपानी उपभोक्ता समितिलाई मर्मत सम्भारको लागि १५ हजार रुपैयाँ सहयोग गरिएका हुन। खतिवडाको...

सरकारले कोरोनाको जोखिम कम भएको भ्रम छर्यो : कांग्रेस

1587723537_Nepali-congres-1595605807.jpg

९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रम छरेको आरोप लगाएको छ ।  कांग्रेसको कोभिड १९ अनुगमन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेसले पटक पटक ध्यानाकर्षण गराउँदा पनि परीक्षणको दायरा फराकिलो पार्नुपर्ने आवश्यकतालाई गम्भीरताका साथ नलिएको बताएको...

१९ लाख सहित हुण्डी कारोबारी न्यौपाने पक्राउ

20200724_212822-1595605619.jpg

९ साउन,हेटौँडा। प्रहरीले हुण्डी कारोबारमा संलग्न  एक जनालाई  १९ लाख ९१ हजार नगद सहित पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा वानेश्वरले  शुक्रबार स्याङ्जा घर भइ सामाखुशी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई नगद १९ लाख ९१ हजार सहित पक्राउ गरेको  महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिएका छन्।अवैध हुण्डी कारोबार गर्ने...

स्विस दूतावासद्वारा पिसिआर कीट र मेसिन हस्तान्तरण

pcr-kit-1595604901.jpg

९ साउन, हेटौंडा । नेपालस्थित स्विस दूतावासले सरकारलाई ४० हजार पीसीआर किट र  २ वटा रियल टाइम पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।  नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजाबेथ भो क्यापलरले सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिन् । स्विस कम्पनी रोशले निर्माण गरेको किटमध्ये २० हजार किट अर्को लटमा दिइने...

डिभिजन वन कार्यालय सुनसरीका प्रमुख घुस रकम सहित पक्राउ

20200620_122440-1595604886.jpg

९ साउन,हेटौँडा। डिभिजन वन कार्यालय सुनसरीका प्रमुख घुस रकम सहित पक्राउ परेका छन।डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय  इटहरीबाट गएको टोलीले ५ लाख ५३ हजार नगद सहित पक्राउ गरेको हो । घुसबापत लिएको उक्त रकम लिएर सुनसरीबाट डिभिजन वन कार्यालयको बा २ झ ४१० नम्बरको सवारी साधानमा...

साधारणसभा स्थगित गर्नु आपत्तिजनक : ढकाल

Chandra_Prasad_Dhakal_ind-1595604528.jpg

९ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित गरेकामा आपत्ति जनाएका छन् । ढकाल नेतृत्वको समूहले गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सार्ने महासंघको निर्णय गलत भएको बताए ।  निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गर्नु...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार