Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रिवि लकडाउनमा रोकिएको परीक्षा लिने तयारीमा

tu-1595501882.jpg

८ साउन,हेटौँडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका समयमा  रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । साउन ७ गतेबाट बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका छन ।यसअघि सेमेष्टर...

कोरोना अपडेटःबिहिबार थपिए १४७ संक्रमित

coronaa-1595501167.jpg

८ साउन,हेटौँडा । नेपालमा बिहिबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा  ३ हजार ९ सय ८१  जनामा गरिएको टेष्टमा १४७ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ हजार २ सय ४१  पुगेको...

आज १५६ जनाले जिते कोरोना

korona-mask-2-1595500952.jpg

८ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १५६ जना डिस्चार्ज भएको जानकारी दिएका हुन ।बिहिबार निको हुनेको संख्यासंगै नेपालमा १२ हजार...

श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने पक्राउ

arrested-1595499186.jpg

८ साउन,राजविराज । प्रहरीले श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने श्रीमानलाई पक्राउ गरेको छ ।२७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने श्रीमान सप्तरी सुरुङ्गा नगरपालिका–३ बस्ने २९ बर्षीय दिपेन सदालाई प्रहरीले पक्राउ गरेको छ । सदाले श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाएका थिए । आगोले जलेर घाइते श्रीमतीको धारान स्थित घोपा...

कोरोना-मिडिया-पत्रकार-सरकार (चिन्ता सबैतिर)

116102283_295115220166303-1595494540.jpg

कोभिड -१९ को कारण अहिले देशभरका अधिकांश मिडिया हाउस बन्द छन ।  त्यहां काम गर्ने पत्रकार र कर्मचारीको अवस्था झनै दयनीय छ । देशभर करिव ५ हज़ार मिडिया ( पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाईन ) मा ५० हजारको हाराहारीमा कर्मचारी र पत्रकार कार्यरत छन । यस्तो अवस्थामा पत्रकार आबद्ध केही संगठनका नेता साथीहरु देशभरका मिडियाको संरक्षण र त्यहां...

बागमती प्रदेशसभाको बर्षे अधिवेशन आज अन्त्य हुँदै

Text-Over-Photo1593423022-1595492559.jpg

८ साउन, हेटौंडा । बागमती प्रदेशसभाको चालु बर्षे अधिवेशन आज अन्त्य हुने भएको छ । अधिवेशन राति १२ बजेबाट अन्त्य हुने भएको हो । बागमती प्रदेशको आज बसेको मन्त्रीपरीषदको बैठकले अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको मूख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए । मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुखले...

ट्रम्प अहिलेसम्मकै रंगभेदी राष्ट्रपति: बाईडेन

20200723_135033-1595491647.jpg

८ साउन, काठमाडौं । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा पहिलोपटक रंगभेदी राष्ट्रपति रहेको बताएका छन् । अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामाको शासनकालमा उपराष्ट्रपति रहेका बाइडेनले सर्भिस इम्पोइज इन्टरनेशनल युनियनको राउण्ड टेबलमा...

बिहीबार सुनको मुल्य बढ्यो, तोलाको ९४ हजार ५ सय

Gold-demand-jewelry-08051-1595490946.jpg

८ साउन,हेटौँडा । बुधबारको तुलनामा बिहिबार नेपाली बजारमा सुनको मूल्य ५ सयले बढ्को  छ ।बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार फेरि ५०० रुपैयाँले बृद्धि भई ९४ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा यो हालसम्मै उच्च हो ।बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा...

हेटौडा ७ नम्बर वडा कार्यालयमा अटोमेटीक हात धुने स्टेशन

109401300_369216380734660-1595488131.jpg

८ साउन,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा रहेको वडा कार्यालयमा हात धुने स्टेशनको स्थापना गरिएको छ।नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाको सहयोग एवं हेटौडा ७ नागस्वती उपशाखाको व्यवस्थापनमा अटोमेटीक हात धुने स्टेशनको स्थापना गरिएको हो ।  नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखा मन्त्रि खेमराज सापकोटा तथा हेटौँडा ७का...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार