Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

20200724_082853-1595558644.jpg

९ साउन, काठमाडौं । देशभर शुक्रबार सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति देशभर सामान्य बदली रही केही स्थानहरुमा...

थुनुवासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि

gfx-coronavirus-new-1595557719.jpg

९ साउन, पर्सा । पर्सामा थुनुवासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३० जना मध्ये एक जना ९ महिने बालक, वडा प्रहरी कार्यालय श्रीपुरमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका पाँच जना थुनुवा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ३० वर्षका पुरुष र ४८ वर्षकी महिला, वडा नम्बर २९ की २५ वर्षीया किशोरी, छिपहरमाई गाउँपालिका ३ का २३ बर्षका पुरुष लगायत...

भिमफेदी-१ खोप्लाङको पहिरो हटाइयो,त्रिभुवन राजपथ खुल्यो

20200724_071655-1595554730.jpg

९ साउन,हेटौँडा। बिहिबार साँझदेखि अवरुद्ध बनेको त्रिभुवन राजपथ खुलेको छ।  त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ खोप्लाङमा गएको पहिरो हटाइएपछि राजपथ खुलेको हो । सुपारीटार ब्यारेक नजिकै रहेको  खोप्लाङ स्थिति भिर माथिबाट लेदोमाटो सहित खसेको पहिरो अहिले बिहान हटाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। पहिरो...

हेटौडामा प्रहरीलाई घुस दिन खोज्ने एकजना नियन्त्रणमा

20200620_122440-1595553120.jpg

९ साउन,हेटौँडा। बिहीबार राति अबैध तरिकाले वालुवा बोकेर आएको ट्याकटरलाई छोडन भन्दै प्रहरीलाई घुस रकम दिन खोज्ने एक जना वडा प्रहरी कार्यालय हेटौँडाको फन्दामा परेका छन्।   बिहीबार राति  हेटौँडा-२ संगम चाेकमा अवैध रुपमा बालुवा बोकेर आएको ना ६ त ८५८६ नम्बरको  ट्याक्टरलाई रोकि चेकजाँच गर्दा ट्याक्टर छोड्नु पर्यो भन्दै चेकिङ्ग टोलीलाई...

काठमाडौंमा युवतीमाथि एसिड प्रहार

20200723_214558-1595520266.jpg

८साउन,हेटौँडा। काठमाडौंको सीतापाइलामा  २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ सीतापाइला सोल्टिमोड  बस्दै आएकि ओखलढुङ्गा घर भएकि अन्दाजी  २२ बर्षीया  पवित्रा कार्कीमाथि एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बताएका छन्। कार्कीलाई उपचारको लागि अहिले किर्तिपुर अस्पताल लगिएको...

उद्योग वाणिज्य महासंघको चुनाव फेरी स्थगित

20200723_200344-1595514031.jpg

८ साउन,हेटौँडा। नेपाल उद्योग वाणिज्य महासंघको साधारणासभा तथा नयाँ नेतृत्वका लागि हुने भनिएको  निर्वाचन फेरी स्थगित भएकाे छ। चैतमा हुनुपर्ने चुनाव तथा साधारणसभा कोरोना भाइरस संक्रमणका कारण सरकारले सभा समारोहमा प्रतिबन्ध लगाएपछि स्थगित गरिएको थियो। पछिल्लो पटक साउन २६/२७ गते काठमाडौंमा हुने भनिएको चुनाव तथा साधारणसभा लकडाउन...

भिमफेदी-१ खोप्लाङमा पहिरो,त्रिभुवन राजपथ अवरुद्ध

20200723_193854-1595512621.jpg

८साउन,हेटौँडा। त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ खोप्लाङमा पहिरो गएको छ।  भरखरै प्राप्त जानकारी अनुसार सुपारीटार ब्यारेक नजिकै रहेको खोप्लाङ स्थिति भिर माथिबाट लेदोमाटो सहितको पहिरो खसेको छ।  सोहि स्थानमा हिजो रातीपनि  पहिरो खसेको थियो।बिहान पहिरो पन्छाएर सडकखण्ड खुलाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले...

बकैया र बागमती गाउँपालिकाको सीमाना भुवनचुलीमा गएको पहिरो हटाइयो

20200723_183215-1595508593.jpg

८ साउन,हेटौँडा । धरान चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका -३ र बागमती गाउँपालिका-८ को सिमानामा पर्ने भुवनचुली डाँडामा बिहिबार दिउँसो गएको पहिरो हटाइएको छ।  डाँडा माथिबाट मोटो र ढुङ्गा सहित खसेको पहिरो जेसिबिको सहयोगमा  केहि समय अघि हटाएर अवरुद्ध सडक खुलाइएको ईलाका प्रहरी कार्यालय फापरवारीका प्रहरी निरीक्षक बच्चु फुयाँलले...

मकवानपुर कैलाशका एक किशोर बालिका बलात्कारको आरोपमा पक्राउ

20200620_122440-1595504798.jpg

८ साउन,हेटौँडा।  ६ बर्षीया बालिका बलात्कार गरेको आरोपमा मकवानपुर  कैलाश गाँउपालिका -८ का एक किशोर पक्राउ परेका छन।   बालिका बलात्कारको आरोपमा पक्राउ पर्नेमा स्थानीय १६ वर्षीय श्यामराज तामाङ रहेको मकवानपुर प्रहरीले जनाएको छ।तामाङले ६ वर्षीया बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आरोपमा तामाङलाई  पक्राउ गरिएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार