Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुधबार थपिए १०० कोरोना संक्रमित

download-(6)-1595421536.jpg

७ साउन,हेटौँडा । नेपालमा बुधबार  १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा  ३ हजार ७ सय ७९ जनामा गरिएको टेष्टमा १०० जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य...

विकास निर्माणमा बागमती प्रदेशको छलाङ्गः ३२ पुलको एकैदिन उदघाटन

IMG_6446-1595420684.JPG

७ साउन,हेटौँडा । विकास निर्माण मा बागमती प्रदेश सरकारले छलाङ्ग मार्न सफल भएको छ । प्रदेश सरकारले दुईवर्ष भित्रमा निर्माण गरेको ३२ वटा पुलको बुधबार एक समारोका बिच उदघाटन गरेको छ ।  मकवानपुरको कैलाश गाँउपालिकामा निर्माण गरीएको दुवाखोल पुल सहित प्रदेशका विभिन्न निर्माण सम्पन्न भएका ३२ वटा पुलको बुधबार भौतिक पूर्वाधार तथा विकास...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल भन्छनः परेवाभीरबाट सडक बन्दैन

IMG_6473-1595416704.JPG

७ साउन,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरको मनहरी गाँउपालिकाबाट राक्सिराङ गाउँपालिका जोडने राक्सिराङ गाउँपालिकाको वडा नम्बर–४ मा पर्ने परेवाभीरमा प्रदेश सरकारले सडक नबनाउने बताएका छन । बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयमा बागमती प्रदेश सरकारद्वारा निमार्ण भएका ३२ वटा पक्की पुल उदघाटन...

हेटौंडाको तुईन बुधबार बेलुकासम्म हटाइने

20200722_144035-1595408180.jpg

७ साउन, हेटौंडा । हेटौंडा–१ स्थित राप्तिखोलामा रहेको तुईन बुधबार बेलुकासम्म हटाईने भएको छ । तुइनबाट खसेर एक बृद्धको मृत्यु भएपछि चौतर्फी विरोध भएपछि तुईन हटाइने भएको हो । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले तुईन बुधबार बेलुकासम्म हटाउन निर्देशन दिएका छन् । उनले प्रधानमन्त्री केपि शर्मा ओली देशभरका तुईन हटाउने अभियानमा...

खोकना र बुङ्मतीबासीको आवाज सुनियोस्

Bijaya2-1595404305.jpg

ऐतिहासिक पाटन शहरबाट लगगभ ५ किलोमिटर टाढा रहेको खाकना र बुङ्मती गाउँबारे सबैलाई थाहा छ । नेपालको सायद सबैभन्दा पुरानो बस्ती अर्था १७–१८ सय बर्षको इतिहास बकेको यो गाउँ हामी नेपालीको संस्कृतिक सम्पदा र ऐतिहासिक धरोहरको सजिव नमूना हो । जसलाई अंग्रेजीमा ‘लिभिङ म्युजियम अफ आवर कल्चर’ पनि भन्ने गरिन्छ । विश्वको लामो जात्राको रुपमा...

आजदेखि लकडाउन हट्यो

kingsway-1595384311.jpg

७ साउन, काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन गएरातिदेखि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन हटाउने निर्णय गरेको हो ।  आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था...

मध्य तथा पूर्वमा भारी वर्षाको सम्भावना

20200722_072816-1595382224.jpg

७ साउन, काठमाडौं । बुधबारदेखि मौसममा केही सुधार आउने जनाइए पनि मध्य एवं पूर्वी नेपालमा भारी बर्षाको संभावना रहेको जनाइएको छ ।  मनसुनी न्यून चापीय रेखा देशको पश्चिम भूभाग भन्दा केही दक्षिणतिर सरेकाले पश्चिममा मौसम केही सुधार हुने तर पूर्व र मध्यमा भने बदली र वर्षा पश्चिममा भन्दा बढी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

फुट्ने खतरा रहेको केरूङ छ्यो तालको सतह घट्यो

kerung-1595380944.jpg

७ साउन, सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो। चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह...

३८ औं बीपि स्मृति दिवसमा कांग्रेस मकवानपुरको रक्तदान

20200721_220337-1595349195.jpg

६ साउन,हेटौँडा। नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा मंगलबार नेपाली कांग्रेस मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार