Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रौतहटमा एक जनालाई बाढीले बगायो

River-_photo-1595320826.png

६ साउन, रौतहट । रौतहटको  चन्द्रपुर नगरपालिकामा एक जनालाई बाढीले बगाएको छ ।  चाँदी नदीमा पौडी खेल्न गएका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय शुकमानी थिङलाई बगाएको प्रहरीले जनाएको हो । उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।...

नेकपा स्थायी कमिटी बैठक एकछिन बसेर स्थगित

Nekapa-1595320315.jpg

६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ । बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने...

कर्राखोला बस्ती पस्ने डर (तस्बिरहरु)

P4-1595318078.jpg

६ साउन, हेटौंडा । हेटौंडाको कर्राखोला बस्ती पस्ने हो कि भन्ने डर स्थानीयमा रहेको छ । हेटौंडा–१७ र ६ नम्बर वडाका नदी छेउका स्थानीय खोला बस्ती पस्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका हुन् । चुच्चेखोला, गैरीगाउँ क्षेत्रका स्थानीयले खोला बस्ती पस्ने डरमा छन् । खोलाको सतह बढेर खेततर्फ बढ्न थालेपछि उनीहरु चिन्तामा छन् । खोल्साहरु समेत कर्रा...

घोडाघोडी नगर उप-प्रमुख चढने गाडीमा आगजनी

ghodadhodi-1595312176.jpg

६ साउन,घोडाघोडी। सोमबार राति कैलालीको घोडाघोडी नगरपालिकाकी उप-मेयर चढने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। उपप्रमुख प्रेम कुमारी थापाले चढ्दै आएकी से १ झ २४१ नम्बरको सरकारी स्कारपियोमा आगजनी गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी प्रवक्ता वरिष्ट प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन्। घरमा पार्किङ गरि राखिएको अवस्थामा...

रजैयामा राप्तिको सहत चेतावनी तह नाघ्यो

file-1-1595312013.jpg

६ साउन, हेटौंडा । मकवानपुरको राप्ति खोलाले चेतावनीको तह नाघेको छ । निरन्तरको बर्षासंगै राप्तिमा मिसिने साना खोला, खहरेको बहाव बढेसंगै राप्तिखोलाले चेतावनीको तह नाघेको हो । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ । रजैयामा ३.३० मिटरमा चेतावनीको तह मानिन्छ । अहिले पानीको सतह ३।३६ पुगेको छ । यसले...

नवलपुरमा पहिरो, दुईको मृत्यु

20200720_073325-1595311111.jpg

६ साउन, हेटौंडा । नवलपुरमा सोमबार राति गएको पहिरोमा परी दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  नवलपुर जिल्लाको बुलिङटार–२ मा पहिरोले घर पुरिँदा शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पुर्व) का प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । स्थानीयवासी र जनप्रतिनिधि उद्धारमा खटिएका छन् ।...

कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई डब्ल्यूएचओको बधाइ

20200721_114114-1595311020.jpg

६ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।...

पहिरोमा पुरिएर धादिङमा ३ जनाको मृत्यु

20200721_112244-1595309990.jpg

६ साउन, हेटौंडा । मध्यरातमा आएको पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी दुई वर्षीया अञ्जिता खाँड रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।...

प्रो वोनो र यसको इतिहास

Krishna-1595308567.jpg

प्रो बोनो कुनै शुल्क नलिई गरिने कामलाई बुझाउने शब्द हो । यो काम खासगरी कानूनी हुन्छ र न्यून आय भएका सेवाग्राहीको निमित्त हुन्छ । विश्वमा प्रो वोनोको इतिहास केलाउदा यसको शुरुवात सन् १९४२ मा अमेरिकी AD Council बाट भएको रअमेरिकी राष्ट्रपति केनेडीले कानून व्यवसायीहरुलाई नागरिक अधिकारको लागि युद्धगर्न आग्रह गर्नु भएको र त्यसपछि सन् १९६२ मा Layers Committee...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार