Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागझोरामा पानीको बहाव बढ्यो,त्रिभुवन राजपथ अवरुद्ध

Thumbnails1_19466661_1020-1595308363.jpg

६ साउन, हेटौँडा।मंगलबार बिहान देखी परेको अविरल वर्षाका कारण  त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिकाका -१ मा रहेको बागझोरामा पानीको बहाव बढेपछि सडकखण्ड अवरुद्ध भएको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए अनुसार बागझोरामा पानीको बहाव बढेपछि सडकखण्ड अवरुद्ध भएको हो।ठुला सवारी आवतजावत गर्न दिइएको भएपनि साना सवारीलाई चल्न...

चितवनको चारकिलोमा गएको पहिरो अझै हटाउन सकिएन

pahiro-narayanghat-1595304390.jpg

६ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन नसक्दा यातायात सुचारू हुन सकेको छैन ।  डिभिजन सडक कार्यालय भरतपुरका ईन्जिनियर शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उहाँले जानकारी दिए । सोमबार बिहान...

कमानेका खहरेमा पानीको बहाव बढयो,बाटो अवरुद्ध

20200721_091445-1595302356.jpg

६ साउन,हेटौँडा। हेटौँडा-८ कमानेमा रहेका खहरेमा पानीको बहाव बढेपछि कमाने नागस्वती,हटिया आवतजावतमा समस्या परेको छ।  हेटौँडा-८ ओम नगर नजिक रहेको खहरे उर्लदा आवतजावतमा समस्या परेको छ।  खहरेमा पानीको बहाव बढेपछि आवतजावत गर्न दिइएको छैन,कमानेबाट हेटौँडा बजार आउन र हेटौँडा बाट कमाने जान वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।...

भीमफेदी -६ मा पहिरो गयो

20200721_085325-1595301043.jpg

६ साउन, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको सडकमा फेरी  पहिरो गएको छ। भीमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी  गाउँपालिका वडा नम्बर ६ जुरिखेत र चिसापानी  गढी नजिक पहिरो गएको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताएका छन्। हिजो सोहि ठाउँ र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ मा गएको...

मकवानपुरमा भारी वर्षा (तस्बिरहरू)

109919267_561218937883331-1595297887.jpg

६ साउन, हेटौंडा । मकवानपुरमा भारी वर्षा भइरहेको छ । सोमबार रातिदेखि नै मकवानपुरमा भारी वर्षा भईरहेको हो ।  बर्षाका कारण जनजीवन प्रभावित बनाएको छ । स्थानीय खोला, खहरे र खोल्सामा पानीको बहाव बढेको छ । नदिका तटीय क्षेत्रमा बाढि र डाँडापाखामा पहिरोको जोखिम हुने भएकोले सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ ।...

मनहरीका ३ जनाले जिते कोरोना, आज डिस्चार्ज हुदै

20200705_124249-1595292893.jpg

६ साउन,हेटौँडा।  मकवानपुरका ३ जनाले कोरोना जितेर कोरोना मुक्त भइ डिस्चार्ज भएका छन्  कोरोना संक्रमण पुष्टि भइ हेटौँडा–४ कर्रामा रहेको आइसोलेसनमा रहेका मकवानपुरको मनहरी गाँउपालिका–वडा नम्बर ३,६ र ७  घर भएका क्रमशः २९,३३ र ४२ बर्षीय पुरुषहरू कोरोना निको भएर डिस्चार्ज भएका हुन् । उनिहरुको पछिल्लो पटक गरेको परीक्षणको नतिजा...

मकवानपुरकी श्रेष्ठ कांग्रेस महिला बिभाग सदस्यमा मनोनीत

20200720_222646-1595291111.jpg

६ साउन,हेटौँडा। ट्रेड युनियन कांग्रेस मकवानपुर उपाध्यक्ष तथा महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ नेपाली कांग्रेसको  महिला बिभाग केन्द्रीय कार्य समितिको सदस्यमा मनोनयन भएकि छिन्। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार केन्द्रीय महिला विभाग विस्तार गरेका छन्। सुनसरीकी लक्ष्मी खतिवडालाई सचिवको जिम्मेवारी दिइएको कार्य समितिमा...

छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस चल्न दिइने

20200721_060703-1595290969.jpg

६ ,साउन,हेटौँडा। सरकारले एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने भएको छ।    मन्त्रिपरिषद्को सोमबार बसेको बसेको बैठकले सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने जनाएको छ। लकडाउन खुकुलो पारेको  सरकारले जिल्लाभित्रमात्रै...

भीमफेदी र इन्द्रसरोवरको पहिरो हटाइयो (तस्बिरहरू)

20200720_205522-1595258397.jpg

५ साउन,हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको सडकमा गएको पहिरो हटाइएको छ ।सडकखण्डको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेत नजिक र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोला नजिक  गएको पहिरो पन्छाइएको हो । एक्साभेटरको प्रयोग गरेर दुई स्थानको पहिरो पन्छाएर बाटो सुचारू गरेको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार