Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा तुइनबाट खसेर बृद्धको मृत्यु

death-1595344511.jpg

६ साउन, हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओलीले देशभर तुइन विस्थापित भएको बताइरहँदा हेटौंडामा मंगलबार साँझ तुइनबाट खसेर एक बृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ७७ बर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् । हेटौंडाको राप्तीखोलामाथी रहेको तुइनबाट खसेका उनको राप्तीखोलाले बगाउँदा मृत्यु भएको हो ।...

मकवानपुर प्रहरी भन्छः तपाइको माक्स खोई?नलगाई नहिडौँ कोही

IMG_6338-1595344532.JPG

६ साउन,हेटौँडा । सरकारले कोरोना रोकथामकालागि घर बाहिर आवतजावत गर्दा अनिवार्य माक्स लगाउन भनेको छ । सरकारको अनुरोधलाई वेवास्ता गदैै मानिसहरु सवारीसाधन चलाउदा वा पैदल यात्रामा रहदा माक्स नलगाई हिडने क्रम बढेको छ ।बागमती प्रदेशको राजधानी हेटौँडामा माक्सको प्रयोग गर्नेको संख्यामा कमी आएपछि मकवानपुर प्रहरीले पदैलयात्री र सर्वसाधरणलाई...

हेटौंडाका २८ बर्षीय पुरूषले ६ दिनमै जिते कोरोना

20200705_124249-1595335434.jpg

२ साउन,हेटौँडा हेटौँडा। कोरोना पुष्टि भएका  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का २८ बर्षीय पुरूषले ६ दिनमै कोरोना जितेका छन्।   हेटौँडा ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंका अनुसार  साउदी अरबबाट हेटौँडा आएका उनको किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो। होम क्वारेन्टाइनमा...

मंगलबार ६०९ जना भए डिस्चार्ज

20200606_142041-1595332580.jpg

६ साउन,हेटौँडा।  नेपालमा पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ६०९ जना डिस्चार्ज भएको जानकारी दिएका हुन ।मंगलबार निको हुनेको संख्यासंगै नेपालमा १२...

बागमती प्रदेशमा बाढिपहिरोबाट १० जनाको मृत्यु

20200709_082928-1595330097.jpg

६ साउन, हेटौंडा । बागमती प्रदेशमा बाढि पहिरोबाट १० जनाको मृत्यु छ ।  प्रदेशसभाको बैठकमा विशेष समयमा उठेका प्रश्नहरुको मंगलबार जवाफ दिंदै मूख्यमन्त्री डोरमणि पौडेलले सोमबारसम्ममा प्रदेशभर बाढिपहिरोबाट १० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । बाढिपहिरोबाट १४ जना घाइते र २२ जना बेपत्ता रहेको पौडेलको भनाई छ । भारी बर्षाको कारण धेरै...

नियम निलम्बन गरी वातावरण संरक्षणसम्बन्धी विधेयक पारित

20200721_164908-1595329487.jpg

६ साउन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभाले नियम निलम्बन गरी वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । २४ घण्टाको अवधीको नियम बहुमतले निलम्बन गरी विधेयक पारित गरिएको हो । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले संसदमा पेश गरेको विधेयक बहुमतले पारित भएको छ । विधेयकमाथि सांसदहरुले धारणा राख्ने...

कोरोना अपडेटः मंगलबार १५० जना थपिए

20200620_171528-1595329231.jpg

६ साउन,हेटौँडा । नेपालमा मंगलबार   १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामा  ३ हजार ९ सय ६३ जनामा गरिएको टेष्टमा १५० जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको...

फुर्केचौर–छतिवन सडक जोखिमपूर्ण (तस्बिर)

Dharan-chatara-1595322584.jpg

६ साउन, हेटौंडा । हेटौंडा–१८ बाट छतिवन जोड्ने सडक खण्ड जोखिमपूर्ण बनेको छ । श्रीपुर जंगल क्षेत्रमा पहिरो गईरहेकाले सडक जोखिमपूर्ण बनेको हो ।  निरन्तरको बर्षाका कारण त्यस क्षेत्रमा पहिरो झरिरहेको र सडक केही विग्रिएको धरान–चतरा आयोजनाका सुपरभाईजर सुन्दर दाहालले जानकारी दिए । उनले पहिरो झरिरहेकाले अत्यावश्यक काम बाहेक आवतजावत नगर्न...

हेटौँडा–६ का असाहय एवं विपन्न ज्येष्ठ नागरिकलाई दिइयो सहायता सामाग्री

P1-1595322782.jpg

६ साउन,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा वडा नम्बर–६ का अशक्त असाहय एवं विपन्न ज्येष्ठ नागरिकलाइ सहायता सामाग्री प्रदान गरेको छ ।  हेटौँडा उपमहानगरपालिकाले वडा भित्रका ज्येष्ठ नागरिकको सम्मानका लागि चलाएको ज्येष्ठ नागरिकलाइ सहायता सामाग्री प्रदान गर्ने अभियान अन्र्तगत उपमहानगरपालिकाले मंगलबार हेटौँडा–६ का ५ जना...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार