Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा ६ का बासिन्दा आतिनु पर्दैन: आइसोलेसन प्रमुख चौलागाईं

20200717_175535-1594987878.jpg

२ साउन,हेटौँडा हेटौँडा। हेटौँडा-४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले हेटौँडा- ६ का २८ बर्षीय एक पुरूषमा कोरोना देखिएको बिषयमा हेटौँडा ६ का बासिन्दा आतिनु नपर्ने बताएका छन्।   उनले  केही दिन अघि साउदी अरबबाट हेटौँडा आएका उनी सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा रहेको र अहिले कर्रा आइसोलेसनमा ल्याइसकिएकोले  कोहि पनि...

रोम विधान अनुमोदन गर्न इन्सेक मकवानपुरको प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

20200717_170504-1594984854.jpg

२ साउन,हेटौँडा । अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेक मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।अन्तराष्ट्रिय न्याय दिवसको अवसरमा शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का मकवानपुर जिल्ला प्रतिनिधी पुष्पराज अधिकारी र मानवअधिकार समूहकी...

कोरोना अपडेटः शुक्रबार थपिए १०१ जना 

20200620_171528-1594982899.jpg

२ साउन,हेटौँडा । नेपालमा शुक्रबार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको परीक्षणमा १०१ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका छन । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५...

शुक्रबार २८५ कोरोना मुक्त भएर डिस्चार्ज

korona-mask-1594982628.jpg

२ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर २८५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका २८५ जना डिस्चार्ज भएको जानकारी दिएका हुन ।हालसम्म कोरोनाबाट नेपालमा ११ हजार ५...

हेटौँडा–१५ रातोमाटेमा ट्याङकर दुर्घटना,एकको अवस्था गम्भीर

20200717_160149-1594981090.jpg

२ साउन,हेटौँडा । पुर्ब पश्चिम अन्र्तगत हेटौँडा –१५ रातोमाटेमा तेल बोक्ने ट्याङकर दुर्घटना हुदाँ १ जना गम्भीर घाइते भएका छन । हेटौँडाबाट बारा तर्फ जादै गरेको ना ७ ख ६०७१ नम्बरको खालि ट्याङकर अनियन्त्रित भई सडक छेउमा दुर्घटना हुदाँ ट्याङकर चालक सर्लाही ईश्वरपुर–४ घर भई हाल हेटौँडा ८ कमाने डेरा गरि बस्ने ४५ बर्षीय बिक्रम भण्डारी  र...

अर्थ मन्त्रालय र विश्व बैंकबीच ५४ अर्ब सहयोगमा सम्झौता

artha_Eco-1594979094.jpg

२ साउन, हेटौंडा । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर (करिब ५४ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपाल सरकारको...

हेटौंडा ६ का २८ बर्षीय पुरूषमा कोरोना पुष्टि

20200606_142041-1594977398.jpg

२ साउन,हेटौँडा हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का २८ बर्षीय एक पुरूषमा कोरोना पुष्टि भएको छ।  हेटौँडा ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताए अनुसार केही दिन अघि साउदी अरबबाट हेटौँडा आएका उनको किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।उनलाई फरेष्ट्री क्याम्पसमा...

नेपाली सेनाको प्रवक्तामा पौडेल

images(6)-1594972902.jpg

२ साउन, काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेललाई जिम्मेवारी दिईएको छ ।  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा उनले जिम्मेवारी सम्हालेका हुन् ।रक्षा समाचारदातासँग जंगी अड्डामा भएको भेटघाटमा उनले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा...

१४ लाखको अवैध सामान बरामद

1594972458722-1594972692.jpg

२ साउन, कञ्चनपुर । भन्सार छलेर ल्याउँदै गरेको १४ लाख मूल्य बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युतीय सामान बरामद गरेको हो । भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा १४ लाख ९ हजार ९ सय ५० मूल्य बराबरको ल्याउँदै गरेको कपडा र विद्युतका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार