Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ज्योतिष अर्जुन थापा क्षेत्री अख्तियारद्वारा पक्राउ 

arrest-pic-1594371730.jpg

२६ असार,हेटौँडा ।  भ्रामक भविष्यवाणी गरि चर्चा बटुलेका ज्योतिष अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । क्षेत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले  पक्राउ गरेको हो ।  क्षेत्रीलाई  अख्तियारको सहसचिव  भन्दै ठगी गर्दै हिँडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले  पक्राउ गरेको हो ।...

बहाव उच्च भएपछि कोशीका ३० ढोका खोलियो

koshi-1594364143.jpg

२६ असार, सुनसरी । पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशीको ढोका खोलिएको छ । कोशीमा पानीको बहाव बढिरहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको हो । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पहाडी...

भारतीय मिडियाबाट प्रसारित सामग्रीप्रति फोनिजको आपत्ति

Fonij-1594363265.jpg

२६ असार, काठमाडौं । भारतीय समाचार टेलिभिजन जी न्यूजले प्रशारण गरेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग सम्बन्धि सामग्रीप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आपत्ति जनाएको छ । सचिव मिलन लिम्बुले विज्ञप्ति जारी गर्दै सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व र आत्मसम्मानमा...

लमजुङमा पहिरोबाट एकै घरका ३ जनाको मृत्यु

Pahiro-1594361616.jpg

२६ असार, लमजुङ । लमजुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा घरमाथि पहिरो खस्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ मा घर पुरिँदा ४ जना सामान्य घाइते भएका छन् । सातेविसेमा विहिबार राति ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ...

भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

104487458_757363881670872-1594361782.jpg

२६ असार,हेटौँडा ।  बिहिबार रातिदेखि परेको अविरल बर्षाका कारण खुल्दै बन्दै हुदै आएको भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ । र्भखरै प्राप्त जानकारी अनुसार सडकखण्डको भिमफेदी–६ जुरिखेत र गढी नजिक र ईन्द्रसरोबर –२ मा पहिरो गएकोले सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले...

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

Nekapaa-1594359373.jpg

२६ असार, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक सात दिनका लागि स्थगित भएको छ ।  यसअघि केही दिन बसेपछि पटक–पटक स्थगित हुँदै आएको बैठक पुनः ७ दिनका लागि स्थगित भएको हो । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरेको छ । यसबारे जानकारी दिंदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट...

हेटौँडा–५ को डुवान क्षेत्रमा वडा कार्यालय र प्रहरीको यस्तो छ तयारी

Polish_20200710_111033374-1594359672.jpg

२६ असार, हेटौँडा । बिहिबार राति र शुक्रबार बिहान देखी परेको अबिरल बर्षाका कारण हेटौँडाका खोल तथा खहरेमा पानीको बहाव बढने क्रममा रहेको छ। कर्रा,राप्ती कुुुुखरेनी खोलामा पानीको बहाव  बढने क्रममा जारी छ । बर्षाको समयमा मुख्य गरेर हेटौँडा उपमहानगरपालिका वडा नम्बर –५ को अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन । हरेका बर्ष अविरल बर्षाका...

हेटौँडा–५को एक घर डुवानमा   

IMG_6114-1594354464.JPG

२६ असार,हेटौँडा ।  बिहिबार राति र शुक्रबार बिहान देखिको अबिरल बर्षाका कारण  हेटौँडा–५ अब्बल डाँडामा रहेको एकघर डुबानमा परेको छ ।अबिरल बर्षाका कारण  स्थानिय गोपीनि गौतमको घर डुबानमा परेको हो ।अहिले हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँ र वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोलि उक्त क्षेत्रमा...

कर्रा खोलाको सतह बढ्दो (तस्बिरहरू)

Text-Over-Photo1594346187-1594346368.jpg

२६ असार, हेटौंडा । हेटौंडाको कर्राखोलाको सतह बढ्न थालेको छ । बिहिबार दिउँसो र रातिको अबिरल बर्षाका कारण खोलाको सतह बढेको हो ।  हेटौंडा-५ क्याम्पाडाँडा क्षेत्रमा सतह बढेको स्थानीयले जानकारी दिएका छन् । ठूलो वर्षा हुने वितिकै डुवानको समस्या हुने शान्तिनगर क्षेत्रका स्थानीय कर्राको सतह बढेपछि थप चिन्ता बढाएको बताउँछन् ।अहिले ५ नम्बर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार