Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रानी वनद्वारा बृक्षारोपण 

20200709_173649-1594295565.jpg

२५ असार, हेटौडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वनक्षेत्रमा बृक्षारोपण गरेको छ ।मकवानपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष भागवत घिमिरेले धूपीको विरुवा रोपी वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।कार्यक्रममा धूपी, रुद्राक्ष, रुख कटहर, अशोक, लिची, आप लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको थियो । वन...

अब जिल्ला भित्र सार्वजनिक सवारी चल्न पाउने   

public-vehicle-1594294874.jpg

२५ असार,हेटौँडा । अब जिल्ला भित्र सार्वजनिक सवारी चल्न पाउने भएका छन । सरकारले काठमाडौं उपत्यका सहित देशभरका जिल्ला भित्र मात्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको बताएका छन ।...

बागमती प्रदेशको प्रदेशसभा बैठक असार २९ गते

20200709_170952-1594293926.jpg

२५ असार,हेटौँडा। बागमती प्रदेशको प्रदेशसभा बैठक असार २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले बैठक असार २९ गते बस्ने जनाएको हो ।  बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । यसअघि असार २८ गते बैठकको तयारीका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सचिवालयले जानकारी दिएको छ । यो बैठकमा संसदमा रहेका विधेयकहरुमाथि छलफल हुने जनाईएको छ ।...

कोरोना अपडेटः बिहिबार १०८ जना थपिए

RTS30J1Y-e1582906668135-1594291243.jpg

२५ असार,हेटौँडा । बिहिबार १०८ जनामा कोरोना पुष्टि भएको छ  कोरोना सम्बन्धी नियमित प्रेस ब्रफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ४५८८ जनाको टेष्टमा १०८ जनामा कोरोना संक्रमण देखिएको बताएका छन । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमीतको संख्या १६ हजार ५ सय ३१...

बिहिबार १३९ संक्रमित घर फर्किए  

coronaa-1594291070.jpg

२५ असार,हेटौँडा । नेपालका बिहिबार १३९ जना संक्रमित कोरोना निको भएर घर फर्किएका छन । बिहिबारको नियमित प्रेस ब्रफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्र गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भइ देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा रहेका १३९ जनामा कोरोना निको भएको बताएका छन ।आज कोरोना निको भएर १३९ संगै...

बाह्रबिसे पहिरोः हराइरहेका २०जनाको पहिचान खुल्यो,खोजिकार्य जारी  

20200709_160659-1594290167.jpg

२५ असार, बनेपा । बुधबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको जम्बु क्षेत्र र भोटेकोशी गाँउपालिकामा गएको पहिरो कारण हराइरहेकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार पहिरोपरी हराइरहेका २० जनामा बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी...

कांग्रेस मकवानपुर सदस्य तथा शिक्षा विभाग प्रमुख दहाललाई मातृशोक

20200709_153914-1594288727.jpg

२५ असार,हेटौँडा।  नेपाली काँग्रेस मकवानपुर जिल्ला सदस्य तथा शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दहाललाई मातृशोक परेको छ।दाहालकी ८८ बर्षीया माता योगमाया दहालको आज विहान हेटौँडा-६ चौघडा स्थित घरमा निधन भएको हो ।...

सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ

20200618_134400-1594285217.jpg

२५ असार काठमाडौँ  । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको पनि मूल्य पनि तोलामै २५...

जनता समाजवादी निर्वाचन आयोगमा दर्ता

20200709_133257-1594280913.jpg

२५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आज जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले प्रमाणपत्र लिन जसपालाई शुक्रबार बोलाएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार