Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

घरमा पहिरो खस्दा ४ जनाको मृत्यु, ९ घाइते

1592814172-bZ1Qw-1594345420.jpg

२६ असार, कास्की । पहिरोमा परी बिहीबार राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घर पहिरो खसेर पुरिँदा तीन जनाको मृत्यु भएको छ । उनीहरूको  पहिचान खुलेको छैन । घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल...

मकवानपुरसहित देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

rain_gn1gzFU9oT-1594344006.jpg

२६ असार, काठमाडौँ । मकवानपुरसहित देशभर शुक्रबार बिहानैदेखि देशका अधिकांश स्थान हल्का देखि मध्यम वर्षा भइरहेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रही थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश...

सिन्धुपाल्चोक घटनाका मृतक परिवारलाई प्रति मृतक १ लाख दिने

bagmati-pradesh-cabinet-1594310432.jpg

२५ असार, हेटौंडा । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा गएको बाढिमा परी मृत्युु हुनेको परिवारलाई १ लाख उपलब्ध गराउने भएको छ ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालद्वारा जारी विज्ञप्तिमा मृतक परिवारलाई बागमती प्रदेश सरकारबाट तत्काल प्रति मृतक १ लाख राहत उपलब्ध गराउने जनाइएको हो । बिज्ञप्तीमा थप जोखिम हुन नदिन...

कांग्रेस संसदीय दलका सचिवद्वारा सिन्धुपाल्चोक बाढिको घटनाका घाइतेसंग भेट

20200709_203121-1594306267.jpg

२५ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाले सिन्धुपाल्चोक बाढिको घटनाका घाइतेसंग भेट गरेका छन् ।  उनी विरामीहरू उपचाररत ह्याम्स अस्पताल पुगेर घााइतेलाई भेटेका हुन् । सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य लामाले एक बच्चासहित ६ जना घाइते  र उनका आफन्तसंग भेटेर स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे...

काठमाडौँमा ५ जना कोरोना संक्रमित थपिए

Corona-1594299687.jpg

२५ असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको नियमित विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा ५ जना कोरोना संक्रमित थपिएको जनाएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक र वीर...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Dead-1594299221.jpg

२५ असार, बुटवल । रुपन्देहीको लुम्बनी सांस्कृतिक नगरपालिकामा  ट्रकको ठक्करबाट एक पदैलयात्रीको मृत्यु भएको छ ।  लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ महदेवामा लु १ ख ७७७० नम्बरको मिनि ट्रकले स्थानीय पैदलयात्री वर्ष ८ को शिव लोधलाइ ठक्कर दिँदा मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाईते भएका लोधको उपचारको क्रममा मेडिकल कलेज...

जी टिभीको रिपोर्टप्रति नेपाल पत्रकार महासंघको आपत्ति

FNJ-1594298854.jpg

२६ असार, काठमाडौं । भारतीय च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीबारे बनाएको रिपोर्टप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको उल्लेख छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका...

सभामुख सापकोटा बाढी प्रभावित क्षेत्रमा

20200709_175858-1594296858.jpg

२५ असार, काठमाडौँ । सभामुख अग्‍निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी गएको क्षेत्र बाह्रबिसेको जम्बु पुगेका छन् । मौसमको खराबीका कारण बिहीबार बिहान धुलिखेलबाट फर्किएका सभामुख दिउँसो १ बजे हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुगेका हुन् । सभामुखले बाढीग्रस्त क्षेत्रको अनुगमन गर्ने र उद्धार तथा राहतका बारेमा जानकारी लिने उनका...

रानी सामुदायिक वनद्वारा महिला समूह गठन

107829321_322846915777020-1594296793.jpg

२५ असार, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले महिला आयआर्जन समूह गठन गरेको छ। मकवानपुरगढी–४ मा एकता महिला आयआर्जन समूह गठन गरिएको हो । समूहको चालु आव ०७६÷०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार गौरी सुवेदीको अध्यक्षतामा १७ सदस्यीय महिला समूह गठन गरिएको हो । समूहको सचिवमा कल्पना चौलागाई र कोषाध्यक्षमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार