Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर थाहानगर -१० का एक पुरूषमा कोरोना

20200606_142041-1594218053.jpg

२४ असार, हेटौँडा । मकवानपुरको थाहानगरका एकजनामा कोरोना पुष्टि भएको छ । हेटौंडा–४ कर्रामा रहेको आइसोलेसनका प्रमुख भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० बिसिङखेलका ३३ बर्षीय एक पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनि केही दिन अघि साउदी अरबबाट नेपाल आएका थिए । हेटौँडा –१०मा रहेको किटजन्य...

कांग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित

Nepali_Congress-1594213308.png

२४ असार, काठमाडौं । नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लंघन गरेकोमा निष्काशन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लंघन गरेकाले उनलाई पाँच वर्षका लागि पार्टीबाट...

सरिता गिरीलाई निष्कासन गरिएको संसद सचिवालयलाई जानकारी

Sarita-Giri-1594212951.jpg

२४ असार, काठमाडौं । आफ्नो पार्टीकी सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई जानकारी दिएको छ । गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद राजेन्द्र श्रेष्ठले बुधबार संसद सचिवालयमा बुझाएका हुन् । संसद सचिवालयले गिरीलाई सांसदबाट निलम्बन...

ढुवानी सेवा ठप्प पार्ने ट्रक व्यवसायीको चेतावनी

Trucka-1594212602.jpg

२४ असार, काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले साउन १ गतेदेखि ढुवानी सेवाका सवारी साधन सञ्चालन हुन नसक्ने बताएका छन् ।  प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिमा बुधबार सार्वजनिक यातायात सञ्चालन बारे भएको छलफलमा उनले यस्तो चेतावनी दिएका हुन् ।  उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको...

गैँडाको खागसहित चारजना पक्राउ

khag-kailali-2-446x300-1594210156.jpg

२४ असार, काठमाडौं । काठमाडौं प्रहरीले गैँडाको खागसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको टौखेल बस्ने ६० वर्षीय सरोज गुरुङ, भक्तपुरको नयाँ ठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, काठमाडौंको सिनामंगल बस्ने ३५ वर्षीय पुर्ण परियार र सोही स्थानमा बस्ने २५ वर्षीया शिखा गिरी बराल रहेका छन् । खागको खरिदविक्री हुन लागेको बेला...

ट्याक्सी चलाउन दिन संसदीय समितिको निर्देशन

01-1594209215.jpg

२४ असार, काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अवलम्बन गर्दै ट्याक्सी व्यवसायलाई सन्चालनका लागि अनुमति दिन सरकारलाई निर्देशन दिएको छ। यातायात व्यवसायी तथा मजदुरसँग बुधबार भएको छलफलपछि समितिले स्वास्थ्य निर्देशिकाको पालना गर्दै ट्याक्सी चलाउन दिन...

बुधबार २५५ जनामा कोरोना पुष्टि

korona-1594205028.jpg

२४असार,हेटौँडा । बुधबार २५५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना सम्बन्धी नियमित प्रेस ब्रफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ४६९६ जनाको टेष्टमा २५५  जनामा कोरोना संक्रमण देखिएको बताएका छन । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमीतको संख्या १६ हजार ४ सय २३...

बुधबार सम्म ४७.२ प्रतिशत संक्रमित घर फर्किए

coronaa-1594204824.jpg

२३ असार,हेटौँडा । नेपालका आज सम्मा जम्मा संक्रमित मध्य कोरोना निको भएर ४७.२ प्रतिशत संक्रमित घर फर्किए छन ।बुधबारको नियमित प्रेस ब्रफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्र गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भइ देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा रहेका २५३ जनामा कोरोना निको भएको बताएका छन ।आज कोरोना...

भीमफेदीका तत्कालिन इन्स्पेक्टर रायविरुद्ध अख्तियारद्वारा मुद्धा दायर

Balak-1594203004.jpg

२४ असार, हेटौंडा । ईलाका प्रहरी कार्यालय भिमफेदीका तत्कालिन प्रहरी निरीक्षक रामबालक राय विरुद्ध भ्रष्टाचार मुद्धामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा प्रहरी निरीक्षक राय विरुद्ध मुद्धा दायर गरेको हो ।  रायले निर्माण सामाग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधन रोकी बारम्बार पैसा मागी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार