Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अनिवार्य मास्कः सिराहमा पक्राउ,मकवानपुरमा सम्झाइ बुझाई

IMG_3275-1594194050.JPG

२४ असार,हेटौँडा । सिराहमा मास्क नलगाई हिँडेका ६४ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।गृह मन्त्रालयले मास्क नलगाई हिडनेलाई कारवाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई परीपत्रगरेसंगै प्रहरी मास्क नलगाई हिडनेलाई कडाइ गरेको हो ।  जिल्लाको विभिन्न स्थानबाट मास्न नलगाई हिडेका ६४ जनालाई नियन्त्रण लिएर...

सार्क चेम्बर अफ कर्मस खारेज

Saarc-1594191723.jpg

२४ असार, काठमाडौं । दक्षिण एसियाली मुलुकका उद्योगी व्यापारीहरुको संगठित संस्था सार्क चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टी खारेज भएको छ ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सचिवालय काठमाडौंले सार्कको गाइडलाइन र संस्था नवीकरण प्रक्रिया सम्बन्धी प्रावधानअनुसार सार्क चेम्बर अफ कमर्सलाई खारेज गरेको भन्दै पत्राचार गरेको हो। सार्क...

देशभर बदली, भारी वर्षाको सम्भावना

Mausam1-1594190346.jpg

२४ असार, काठमाडौँ । देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  विहानैदेखि देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको...

सुदुरपश्चिममा विवाद, जसरी पनि बजेट पास गर्ने तयारी

Pradesh-1594186318.jpg

२४ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा जसरी पनि बजेट पारित गर्ने तयारी भएको छ ।  बुधबार दिउँसो २ बजे बस्ने बैठकमा सरकारले आव ०७७/७८ को वार्षिक बजेट संसदमा छलफल नै नगरी पास गर्ने तयारी भईरहेको छ । सत्तापक्षले प्रतिपक्ष उपस्थिति नभएपनि वा अवरोध गरेपनि बजेट पारित गर्ने तयारी गरेको छ । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी...

नेकपा स्थायी कमिटी बैठक असार २६ गते बस्ने

Nekapa-1594184933.jpg

२४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक असार २६ गते बस्ने भएको छ । बुधबार बस्ने भनिएको असार २६ गतेसम्मका लागि स्थगित भएको हो । बैठक असार २६ गते बिहान ११ बजे बस्ने भएको छ । नेकपाका दुई अध्यक्षबीचको विवादका कारण बैठक बस्न सकेको छैन । नेताहरु दुई अध्यक्षको पक्षमा गुट बनाई छलफलमा जुटिरहेका छन् । जिल्लामा नेता...

मास्क प्रयोग नगर्ने ४२० जना प्रहरी नियन्त्रणमा

106534307-1589321761055ge-1594170149.jpg

२४ असार, हेटौंडा । प्रहरीले मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई पक्राउ गरेको छ ।  नेपाल सरकारद्वारा प्रचारप्रसार तथा जिल्ला प्रशासन कार्यालय बारा समेतबाट भएको निर्देशनबमोजिम मास्क प्रयोग गर्ने सम्बन्धी सूचना प्रशारण सचेतता अभियान संचालन गरे तापनि अवज्ञा गरेको भन्दै ४ सय २० जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा...

स्थगित भयो रातो मच्छिन्द्रनाथको रथारोहण

rato-m-1594169320.jpg

२४ असार,हेटौँडा । कोरोना भाइरस कोभिड—१९ को असर रातो मच्छिन्द्रनाथको रथारोहणमा पनि परेको छ।आज हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थगित भएको हो।  मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले रथारोहण र सो सम्बन्धी कार्यहरु स्थगित गर्ने निर्णय भएकाले सोही अनुसार गर्न संस्थानले आग्रह गरेको...

५ लाख बढिको भन्सार छलीका कपडासहित ४ जना पक्राउ

2077-03-23-(2)-1594169392.jpg

२४ असार, हेटौंडा । नेपाल प्रहरीले ५ लाख भन्दा बढिका भन्सार छलीका कपडासहित ४ जनालाई पक्राउ गरेको छ । बाराको कलैया-१२ शितलपुर टोल स्थित सडक खण्डमा स्थानीय २० बस्ने वर्ष ४१ को रफिक अंसारी, वर्ष २२ को रिजवान मन्सुरी, ना.२ ह.३३६३ नम्बरको अटो चालक स्थानीय वर्ष ४१ को जंगीलाल साह र ना.२ ह ५४४० नम्बरको अटो चालक वर्ष २२ को जोखु पसवानलाई पक्राउ गरेको हो...

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

brazil-rastapati-1594168384.jpg

२४ असार,हेटौँडा । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ। उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ’द गार्डियन’ ले जनाएको छ। सोमबार उनको चौथो पटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए। उनले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार