Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्याक्टरले च्यापेर चालकको मृत्यु

69001803-1594168025.jpg

२४ असार,हेटौँडा । कास्कीमा ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका, ४ बाटुलेथरमा खेत जोतेर फर्किने क्रममा ग १ त २२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट पल्टिदा ट्याक्टर चालकको माछापुछ्रे गाउँपालिकाकै चालक ४५ वर्षिय रामचन्द्र अधिकारीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।ट्याक्टर पल्टिदा...

सांसद चेपाङ र अध्यक्ष मल्लबाट विरामीलाई उपचार खर्च सहयोग

20200707_221006-1594167775.jpg

२४ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विरामीलाई उपचार खर्च सहयोग गरेका छन् ।राक्सिराङ गाउपालिका वडा नम्बर ५ का नेपाली कांग्रेस पार्टी सभापति हरी बहादुर चेपाङलाई उपचारका लागि उनीहरूले आर्थिक सहयोग गरेका हुन् । सांसद चेपाङले २० हजार र मल्लले १० हजार गरि ३०...

मास्क नलगाए कारवाही गर्ने मकवानपुर प्रशासनको भनाइ

20200707_222216-1594167691.jpg

२४ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर बाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न सर्वसाधारणलाई सुचित गरेको छ । मंगलबार सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बाहिर निस्कनु परेमा २ मिटरको सामाजिक दुरी कायम गर्न, अनिवार्य मास्क र सेनेटाइजर प्रयोग गर्न अनुरोध गरिएको छ । प्रशासनले सूचनामा उल्लेख गरिए विपरितका...

सरिता गिरी-'सर्वोच्च अदालत जान्छु'

sarita-giri-1594167550.jpg

२४ असार, काठमाडौं । समाजवादी पार्टीले कारवाही गरेकी सरिता गिरीले पार्टीको सो कदमविरुद्ध अदालत जाने प्रतिकृया दिएकी छिन् ।   पार्टीले मंगलबार गरेको निर्णय वैधानिक नरहेको भन्दै सांसद गिरीले त्यसको विरुद्धमा आफू बुधबार नै अदालत जाने बताइन् । आफू अदालत जाने तयारी गरिरहेको र भोलि नै सर्वोच्च अदालतमा रिट दायर गर्ने उनले बताइन् । आफूलाई...

आज हेटौंडाका यी फिडरमा बत्ती जाने

106527163_803594036838642-1594167247.jpg

२४ असार, हेटौँडा । आज चौघडा, बशंगोपाल, भैसे र ग्रामीण लगायतका फिडरमा बत्ती जाने भएको छ ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मंगलबार सूचना जारी गर्दै चौघडा, बशंगोपाल, भैसे र ग्रामीण लगायतका फिडरमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।  प्राधिकरणले बुधबार बिहान ६ः३० बजेदेखि ९ः३० बजे सम्म विद्युत आपुर्ती बन्द रहेने जनाएको...

चिनियाँ राजदूतविरुद्ध नेविसंघको प्रदर्शन

20200707_211555-1594135897.jpg

२३ असार, काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । यान्छीले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् । उनीहरुले राजदूत यान्छीको तस्बिर र प्ले...

मकवानपुर उद्योग वाणिज्य संघको अर्थमन्त्रीलाई ज्ञापन पत्र

107376602_120635995971700-1594134100.jpg

२३ असार,हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।बन्द अवस्थामा पनि बैंकले किस्ता तिर्न र सरकारबाट कर तिर्नका लागि समयसिमा नै तोकेर ताकेता दिइएकोले त्यसको आवश्यक सम्बोधन गर्न अनुरोध गर्दै संघले मकवानपुरका प्रजिअ दिपकराज नेपाल मार्फत अर्थमन्त्रीलाई...

शैलेश थापा बने नेपाल प्रहरीको महानिरीक्षक

Shailesh-1594126743.jpg

२३ असार, काठमाडौं । सरकारले अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा...

मकवानपुरको बागमतीमा डुबेको अवस्थामा शव फेला

69001803-1594126841.jpg

२३ असार,हेटौँडा । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर –३ घट्टे डाडा स्थित चिरुवा खोलामा डुबेको अवस्थामा शव फेला परेको छ ।  उक्त शव बकैया–१ धियाल बस्ने अन्दाजी ५८ को दावा छिरिङ लामाको भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी ईन्द्र बहादुर रानाले बताएका छन । लामा असार १९ गते रौतहट स्थित माईली छोरीको घरबाट मकवानपुर बागमती ३ सल्ले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार