Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा पूर्वएमालेको काउन्टरमा पूर्वमाओवादीले पार्टी कार्यालय घेर्दै

unnamed-1594083123.jpg

२३ असार, हेटौंडा । हेटौंडामा पूर्वएमालेको काउन्टरमा पूर्व माओवादीले मंगलबार नेकपा मकवानपुर पार्टी कार्यालय घेर्ने भएको छ ।  पूर्वएमालेको एक खेमाले सोमबार ओलीको पक्षमा हेटौंडामा र्याली निकालेपछि रुष्ट पूर्वमाओवादी पक्षधरले नीति र विधि प्रधान पार्टी निमार्णका लागि भन्दै 'एकताका लागि दबाब अभियान, मकवानपुर' को नाममा दवाबमुलक...

मनहरीमा कारको ठक्करबाट एकको मृत्यु

accedent_wEVthIdSY5-1594052659.jpg

२२ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी-७ बिजौनामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुने अन्दाजी ४५/५० बर्षका पुरूषको पहिचान खुलेको छैन । सोमबार बेलुकी करिव ९ बजेतिर ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

मकवानपुर प्रहरीले इन्सपेक्टर काफ्ले सहित ७ प्रहरीलाई सम्मान

107087724_135112682842999-1594047527.jpg

२२ असार,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा हुने गरेको अपराध, लागुऔषध नियन्त्रण तथा अन्य गतिविधिलाई नियन्त्रण् गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै १ प्रहरी निरीक्षक सहित ७ प्रहरीलाई सम्मान गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७ प्रहरीलाई सम्मानित गरेको हो। ईलाका प्रहरी...

मकवानपुर थाहानगरका श्रीमान र श्रीमतीमा कोरोना

korona-1594044712.jpg

२२ असार,हेटौँडा । मकवानपुरको थाहानगरका दुईजनामा कोरोना पुष्टि भएको छ ।  हेटौंडा–४ कर्रामा रहेको आइसोलेसनका प्रमुख भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।संक्रमित उनिहरु श्रीमान र श्रीमती भएको केही दिन अघि दुवईबाट नेपाल आएका थिए...

कुनै पनि परिस्थितिमा अहिले कांग्रेस सरकारमा जाँदैन: प्रबक्ता शर्मा

unnamed-(5)-1594043575.jpg

२२ असार, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागि नहुने प्रष्ट पारेको छ । पार्टीको केन्द्रिय कार्यसमिति बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले यो या त्यो जुनसुकै परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने...

राखेपको सदस्य-सचिवमा ढकाललाई जिम्मेवारी

20200706_193159-1594043256.jpg

२२ असार, काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आफूअन्तर्गतको खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य-सचिवको जिम्मेवारी दिएको छ ।  असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को...

खेलकुद पत्रकारिता पुरस्कारबाट १० जना पत्रकार सम्मानित

youth-and-sports-ministry-1594041058.jpg

२२ असार, हेटौंडा । खेलकुद पत्रकारिता पुरस्कारबाट ४ जना पत्रकारहरु सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुदको विकासको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ४ जनालाई सम्मान गरेको हो । खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार ध्रुव तुलाधर, रोशन राउत, केशव पाठक र प्रियालक्ष्मी कार्की सम्मानित भएका...

गोली हानी शिक्षकको हत्या गर्ने ११ वर्षपछि पक्राउ

Arrested1-1594040347.jpg

२२ असार, बारा । बाराका एक शिक्षकको गोली हानी हत्या गरेका अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । बाराको फेटास्थित नेरा माविका शिक्षक प्रदीप कुमार तिमिल्सिनाको अत्या गरी फरार रहेका स्थानीय नन्दु बैठा पक्राउ परेका हुन् । गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। ४४ वर्षीय बैठाले...

आत्महत्याको भिडियो देख्नेबित्तिकै रिपोर्ट गर्न आग्रह

Gautam-1594039942.jpg

२२ असार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आत्महत्याको भिडियो देख्नेवितिकै रिपोर्ट गर्न आग्रह गरेको छ । नियमित कोरोना व्रिफिङका क्रममा पछिल्लो समय आत्महत्याको  घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो भिडियो देख्ने वित्तिकै फेसबुकलाई रिपोर्ट गर्न आग्रह गरे । उनले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार