Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा बागमती प्रदेश संसदीय दलमा योजना ‘अपहरण’ को चर्चा

Nekapaa-1593497492.jpg

१६ असार, हेटौंडा । नेकपा बागमती प्रदेश संसदीय दलमा योजना अपहरणको चर्चा चलेको छ । सांसदहरुले मन्त्रीले आफुहरुको योजना ‘अपहरण’ गरेको भन्दै आक्रोश पोखेका हुन् ।  मूख्यमन्त्री र सिमित मन्त्रीको मात्रै योजना परेको र सांसदहरुको योजना मन्त्रालयको कार्यक्रम विवरण पुस्तिकामा नपरेको भन्दै संसदीय दलको बैठकमा आक्रोश पोखेका छन् । उनीहरुले...

एकैदिन १ लाख ६० हजारमा कोरोना संक्रमण

coronavirus-blue-1593493864.jpg

१६ असार, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।  यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६० हजार ३ सय ६३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३ सय ८९ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४ सय २ छ । योसँगै मृत्यु हुनेको...

क्यानको चार समिति विस्तार

CAN-1593493311.jpg

१६ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो ।  प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टलाई सदस्य बनाइएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष...

कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु

Corona-1593492704.jpg

१६ असार, काठमाडौं । कोरोनाका कारण विदेशका भूमिमा १ सय ३० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण मृत्यु भएको जनाएको हो ।  संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स ९यूएई० मा १९,...

नेकपा स्थायी कमिटी बैठक मंगलबार बस्दै

NCP-1593492120.jpg

१६ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः जारी रहने भएको छ । मदन स्मृति दिवस र असार १५ भनेर दुई दिन स्थगित भएको बैठक मंगलबार पुनः जारी हुन थालेको हो । बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्ने जनाईएको छ । बैठकमा बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् । यसअघि सदस्यहरुले सिमा...

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

Congress-1593491172.jpg

१६ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो बस्दैछ। १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जनको निर्णय लिन केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।  कोरोनाका कारण महाधिवेशन कार्यतालिका नै प्रभावित बनेपछि क्रियाशिल सदस्यता वितरणबारे छलफल हुने जनाईएको छ । कांग्रेसको १४ औं...

१४ देशका नागरिकले युरोप जान पाउने

Europe-1593490028.jpg

१६ असार, काठमाडौं । युरोपियन युनियन (ईयू) भित्रका देशमा १४ देशका नागरिकलाई यात्रा खुला गरिएको छ ।  बाहिरी देशका यात्रुलाई लगाइएको प्रतिबन्ध आगामी जुलाई १ देखि हटाउँदै १४ देशका नागरिकलाई यात्रा खुला गरिएको हो । अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मन्टेनेग्रो, मोरक्को, न्युजिल्यान्ड, रुवान्डा, सर्बिया, दक्षिण कोरिया,...

बंगलादेशका रक्षा सचिवको कोरोनाका कारण मृत्यु

Abdullah_Al_Mohsin-1593489319.jpg

१६ असार, काठमाडौं । बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।  उनको उपचारका क्रममा मृत्यु भएको बंगलादेशका रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले जानकारी दिए । उनको ढाकास्थित संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्नामा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा जनाईएको छ...

घरको छतबाट खसेर बालकको मृत्युु

Screenshot_20200630-08574-1593486781.jpg

१६ असार, बुटवल । रूपन्देहीमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।  खेल्ने क्रममा घरको छतबाट खस्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका चार वर्षीय  छोरा अजयको मृत्यु भएको हो । एक तले घरको छतबाट खसेका अजयको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटामै मृत्यु भएको रूपन्देहीका प्रहरी नायब...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार