Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा स्थायी कमिटी बैठक स्थगित

ncp-meeting-1593589485.jpg

१७ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा ५ जना नेताहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । बैठक बिहीबार...

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

Petrol-Pump-Fuel4-1593567605.jpg

१७ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।   निगमका अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढेको हो । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी निगमले दिएको छ। योसँगै पर्सा (वीरगञ्ज) लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५...

नहरमा डुबेर सशस्त्र प्रहरीको मृत्यु

River-Death-1593566838.jpg

१७ असार, सिरहा । सिरहामा पानीमा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको सेनमा गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय मनोहर कुमार यादव रहेका छन् । यादव हाल सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत थिए । मंगलबार दिउँसो सिरहा नगरपालिका वडा नम्बर १४ को खिरौनास्थित रहो नहरमा सशस्त्र प्रहरी जवानको मृत्यु भएको सिरहाका...

मेस्सीले गरे ७०० औं गोल

mini_Messi-celebraci-gol-1593566023.jpg

१७ असार, काठमाडौं । लियोनल मेस्सीले खेल जीवनको ७०० औँ गोल गरेका छन् । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मेस्सीले पेनाल्टी मार्फत गरेको गोल उनको व्यवसायिक खेल जीवनको ७०० औँ गोल बन्यो । उनले अर्जेन्टिना र बार्सिलोनाबाट ७०० गोल गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि ७२४ खेलमा ६३० गोल गरेका छन् । बाँकी ७० गोल उनले...

नेपाली कांग्रेसका सांसदले सोधे-'बजेट नेताको दाइजो हो?'

20200630_214734-1593533056.jpg

१६ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको विनियोजन विधेयकको चर्को बिरोध गरेका छन् । संसदमा विधेयकमाथि छलफल गर्दै उनीहरूले विनियोजन विधेयकको विरोध गरेका हुन् । बैठकमा सांसद छिरिङदोर्जे लामाले मूख्यमन्त्री कार्यालयको बजेटमा भवन मर्मत सम्भार शिर्षकमा ५ करोड छुट्याए पनि कुन भवन उल्लेख...

सांसद तमाङ भन्छन्-'मन्त्रीहरूको हैसियत वडा अध्यक्ष भन्दा कम'

20200630_185027-1593522605.jpg

१६ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रभात तमाङले सरकारले ५ लाखसम्म बजेट कार्यकर्ता र वडा अध्यक्ष सम्मलाई बाँड्न भ्याएको र कार्यक्रम पुस्तिकाको पाना संख्या बढाएकोमा धन्यवाद दिंदै व्यंग्य गरेका छन् । बिनियोजन विधेयकमाथिको छलफलमा बोल्ने क्रममा उनले रसुवाको जिबजिबेमा ५५ फिटे शिबको मूर्ति निर्माणको लागी आफूले प्रस्ताव...

मंगलबार ६० जना कोरोना जितेर घर फर्किए

20200606_142041-1593514913.jpg

१६ असार,हेटौँडा। पछिल्लो २४ घण्टामा  कोरोना पुष्टि भएर देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा उपचारार्थ ६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएर घर फर्किएका छन्।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा मंगलबार ६०जना कोरोना जितेर घर फर्किएका बताएका हुन्।जसमा ९ महिला र ५१ पुरूष रहेका...

मंगलबार थपिए ३१६ कोरोना संक्रमित

20200619_163754-1593514670.jpg

१६ असार,हेटौँडा ।  मंगलबार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले देशका विभिन्न स्थानबाट ३१६ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।आज थपिएका ३१६ मा ७१ महिला र २४५ पुरुष रहेका छन्।नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित  १३...

धिताललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

20200630_122958-1593499655.jpg

१६असार, हेटौंडा ।गैरसरकारी संस्था महासंङघ मकवानपुर अध्यक्ष कृष्ण धिताल चढेको स्कार्पियो दुर्घटना घाइते उनिसँग अन्य २ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।  दुर्घटनामा घाईते ५३ बर्षको कृष्ण धितालको चितवन स्थिति पुरानो मेडिकल कलेजमा उपचार संभव नभएपछि थप उपचारका लागि हेलिकप्टर  मार्फत ललितपुुुुर भैसीपाटीमा रहेको मेेेेडिसिटी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार