Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बिहीबार विहानैदेखि देशका विभिन्न स्थानमा वर्षा

rain_march-1593055571.jpg

११ असार, काठमाडौँ । देशका अधिकांश क्षेत्रमा बिहीबार विहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर बदली रही अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको...

नक्कली पास बनाएर बेच्ने २ युवक पक्राउ

imageed6250da-15e0-4a7e-8-1593054530.jpg

११ असोज, सिरहा । लकडाउनको मौका छोपि नक्कली पास बनाएर २ जना युवकलाई प्रहरीले सिरहा पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १ मा रहेको मेरो साईबर एण्ड ट्राभल्सका सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतो रहेका छन् । पास विक्रि भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा विभिन्न कार्यालयको छाप, लेटर प्याड,...

स्याङ्जाका एक कोरोना संक्रमितको मृत्युु

Bodies-760x425-1593051262.jpg

११ असार, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको बुधबार राती मृत्यु भएको छ ।  मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।...

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

20200625_052500-1593042032.jpg

११ असार, हेटौंडा । मकवानपुरमा चट्याङ लागेर बुधबार  राति दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बकैया-२ कालापानीका बुद्ध घिसिङकी छोरी १७ बर्षीया सम्झना घिसिङ र आशालाल घिसिङकी श्रीमती २५ बर्षीया बिना घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर पुर्णबहादुर जिम्वाको छोरा १४ बर्षीय किरण जिम्वा घाइते भएको र...

प्रहरीद्वारा भरूवा बन्दुकसहित नेपाली पक्राउ

handcuff-arrest-1200-1593015154.jpg

१० असार, दाङ । नेपाल प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का  २६ बर्षीय साजन नेपाली रहेका छन् ।  लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक एक थान, कटुवा पेस्तोल एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा २ सय १० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका...

अदालतको अवहेलनामा प्रधानमन्त्रीलाई जवाफ दिन सर्वोच्चको आदेश

20200624_211821-1593012838.jpg

१० असार, काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय,...

सोती घटनाका २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

20200624_205323-1593011346.jpg

१० असार, रूकुम । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३  प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो ।  त्यस्तै एक जनालाई एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई तारेखमा छाड्न आदेश भएको रुकुम जिल्ला...

वडाध्यक्ष तामाङको भीमफेदीमा निधन

Hit-1593009983.jpg

१० असार, हेटौंडा । मकवानपुरको भीमफेदीमा चितवनका एक वडाध्यक्षको मृत्यु भएको छ । पू्र्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष ४९ बर्षीय हितबहादुर योञ्जन तामाङको निधन भएको हो ।  लामो समय अल्सरको उपचार गराइरहेका उनको  भिमफेदीमा निधन भएको छोरा हरि तामाङले जानकारी दिए । लामो समय देखि अल्सरको उपचार गर्दै आएका तामाङको पछिल्लो समय...

औषधी व्यवसायी संघ मकवानपुरको स्थापना दिवस ॐ वृद्धाश्रममा

20200624_202153-1593009691.jpg

१० असार,हेटौँडा । नेपाल औषधि व्यवसायी संघ मकवानपुरले ४७ औँ स्थापना दिवसको अवसरमा बुधबार चौकिटोलमा रहेको ऊँ वृद्धाश्रमलाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ।संघले हेटौंडा २ चौकिटोलमा रहेको ॐ वृद्धाश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।  संघका अध्यक्ष सुधिर दाहालको नेतृत्वमा गएको स्वास्थ्य व्यवसायीहरुको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार