Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-१८ को दुर्घटनाका २ घाइते भरतपुर रिफर

20200624_071014-1592962026.jpg

९ असार, हेटौंडा । हेटौंडा धरान चतरा सडक अन्तरगत हेटौंडा-१८ ठुलो दमार नजिक भएको दुर्घटनामा घाइते भएका मध्ये २ जना भरतपुर रिफर भएका छन् । घाइतेमध्ये  २२ बर्षीय मोटरसाइकल  चालक केवल घिमिरे र ४ बर्षीय बालक संविधान बानियाँ भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर भएका हुन् ।अर्का घाइते ३५ बर्षीय देवेन्द्र घिमिरेको हेटौंडाको चुरेहिल...

प्रतिनिधिसभाबाट लोकसेवा आयोग विधेयक पारित

samsad-1592929042.jpg

९ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट लोकसेवा आयोग विधेयक २०७६ लाई पारित भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको विधेयक सर्वसम्मत पारित भएको हो ।  यसअघि सांसदहरूले विधेयकमाथि आफ्नो धारणा राखेका थिए भने उठेका प्रश्नको तुम्बाहाङ्फेले...

कार रुखमा ठोक्किँदा २ जनाको मृत्यु

accedent-1592924040.jpg

९ असार, बाँके । बाँकेमा मंगलबार कार रूखमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको भरतपुुर महानगरपालिका वडा नम्बर १२ का ४१ वर्षीय कमलराज लम्साल र कारमा रहेका नवल जिल्ला कावासोती नगरपालिका वडा नम्बर ८ का २२ बर्षीय क्षितिजराज कुँवर रहेका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका...

हेटौंडामा ट्यांकरमा लागुऔषध लुकाएर ल्याउने २ पक्राउ

105592245_287302675748959-1592922308.jpg

९ असार, हेटौंडा । मकवानपुर प्रहरीले डिजेल बोक्ने ट्यांकरमा लागुऔषध कोरेक्स लुकाएर ल्याउने २ सवारी मजदुरलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का २९ बर्षीय रुपेश थापा र सहचालक थाहा नगरपालिका वडा नम्बर १२ का १८ बर्षीय बिशेष स्याङतान रहेका छन् । बिरगंजबाट पोखरा जान हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४९०...

हेटौंडा-१८ मा दुर्घटना, ३ घाइते, सडक अवरुद्ध

105011697_195388038459801-1592921024.jpg

९ असार, हेटौंडा । हेटौंडा धरान चतरा सडक अन्तरगत हेटौंडा-१८ ठुलो दमार नजिक भएको दुर्घटनामा ३ जना घाइते भएका छन् ।  घाइते हुनेमा स्थानीय ३५ बर्षीय देवेन्द्र घिमिरे, २२ बर्षीय केबल घिमिरे र ४ बर्षीय बालक संविधान बानियाँ रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल ल्याईएको छ । हेटौंडाबाट ठूलो दमारतर्फ जाँदै गरेको बा७च ५८२९...

मंगलबार ५३८ जनामा कोरोना संक्रमण

20200620_171528-1592911662.jpg

९ असार,हेटौँडा।  मंगलबार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले देशका विभिन्न स्थानबाट ५३८ जनामा कोरोना पुष्टि भएको बताएका हुन्। आज ५३८ नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित  १० हजार ९९ पुगेको छ।...

हेटौँडामा ६५ बर्षीया महिलामा कोरोना पुष्टि

images(3)-1592904454.jpg

९ असार,हेटौँडा।  हेटौँडा १३ कि ६५ बर्षीया एक महिलालाई कोरोना पुष्टि भएको छ।  भारतबाट आएकि उक्त महिलालाई प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला  हेटौँडामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको  हेटौँडा ४ कार्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताएका छन्।उनि कार्रा आइसोलेसनमै रहेको जनाइएको छ।...

मनहरीका ६ मध्ये ४ को कोरोना रिपोर्ट नेगेटिभ

20200606_142041-1592901680.jpg

९ असार,हेटौँडा ।  हेटौंडा–४ कर्रास्थित आईसोलेसनमा रहेका मनहरीका ६ मध्ये ४ कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ ।पहिलो जाँचको ८ दिनपछि सोमबार स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडास्थित ल्याबमा पठाएकोमा नेगेटिभ रिपोर्ट आएको  आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताएका छन् । ‘मनहरीबाट आउनु भएका ६ जनामध्ये ४ जनाको रिपोर्ट...

मंगलबार पनि भीमफेदी -कुलेखानी सडक सुचारु भएन

20200616_133449-1592893745.jpg

९ असार, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तरगत भीमफेदी- कुलेखाानी सडक खण्ड मंगलबार  पनि सुचारु हुन नसकेको प्रहरीले जनाएको छ ।  निरन्तर भईरहेको बर्षाका कारण पहिरो हटाउन सम्भव नहुँदा सडक सुचारु हुन नसकेको हो । प्रहरीका अनुसार भीमफेदी माथि जुरीखेत, देउराली, सिस्नेरी लगायतका क्षेत्रमा पहिरो गएको छ । दुई दिनदेखि सडक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार