Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साउदी अरबबाट २५४ नेपाली काठमाडौं आईपुगे

20200624_134446-1592985664.jpg

१० असार, काठमाडौँ । विदेशमा अलपत्र नेपाली उद्धार गर्ने क्रममा साउदी अरबबाट २ सय ५४ जना नेपाली कामदार नेपाल आईपुगेका छन् ।बुधबार विहान नेपाल एयरलाइन्समार्फत साउदी अरबको प्रमुख आर्थिक सहर जेद्दाबाट काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई सरकारी मापदण्ड अनुसार क्वारेन्टाईनमा राखिनेछ । फर्कनेहरुमा अधिकांशको करारपत्र समाप्त भएको थियो ।...

राष्ट्रपति भण्डारीद्वारा राजनैतिक दलका नेताहरुलाई निम्तो

Rastrapati-1592983367.jpg

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दलका नेताहरुलाई भेटका लागि निम्तो पठाएकी छिन् ।  बुधबार बेलुका ५ बजेपछि राष्ट्रपतिले विभिन्न दलका नेताहरुलाई बोलाएर छलफल गर्न लागेकी हुन् । उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, प्रधानमन्त्री, उपप्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई ५ बजेका लागि शीतलनिवास आउन...

हेटौँडाबाट ४ जना कोरोना मुक्त भएर डिस्चार्ज

20200606_142041-1592983227.jpg

१० असार,हेटौँडा।  हेटौँडा-४ कर्रा आइसोलेसनबाट थप ४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। आइसोलेसनमा रहेका उक्त ४ जनाको पछिल्लो पटक गरेको परीक्षणको नतिजा नेगेटिभ आएपछि  कोरोना मुक्त भएर डिस्चार्ज भएका हेटौँडा-४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताएका छन्। उनिहरु १४ दिनपछि डिस्चार्ज भएका हुन्। कोरोना पुष्टि भइ उक्त...

हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८ करोड

HNP-1592976462.jpg

१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंयाको बजेट ल्याएको छ । उपमहानगरपालिकाको सातौँ नगरसभामा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंया बजेट विनियोजन गरेकी हुन्...

भीमफेदी सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

20200616_133449-159289374-1592967931.jpg

१० असार, हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दुरीको सडक अझै सुचारू हुन नसकेको प्रहरीले जनाएको छ ।  यो सडकको भीमफेदी देखि कुलेखानीसम्मका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक सुचारू गराउने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले  जानकारी दिए ।  ३ दिनदेखि सडक अवरुद्ध...

हल्कादेखि मध्यम बर्षाको सम्भावना, सचेत रहन सुझाव

Mansun-1592965953.jpg

१० असार, हेटौंडा । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल...

नेकपा स्थायी कमिटी बैठक बुधबार बस्दै

Nepal-Communist-Party-1592965148.jpg

१० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बुधबार बस्दै छ । यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको बैठक विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल...

घुस लिएको अभियोगमा २ कर्मचारी पक्राउ

Handcuffs-1592964467.jpg

१० असार, सर्लाही । सर्लाही हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव रहेका छन् । सेवाग्राहीलाई भुक्तानी दिँदा घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट गएको टोलीले...

नवलपुरमा टिपर धुने क्रममा करेन्ट लागेर २ को मृत्यु

20200624_073413-1592963376.jpg

१० असार, नवलपुर । नवलपुरमा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय भरत थापा र सहचालक नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ५ धुरकोट देवरालीका १७ वर्षीय आशिष विक रहेका छन् । विनयीत्रिवेणी गाउँपालिका वडा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार