Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

putla-dahan-1592840594.jpg

८ असार, जनकपुरधाम । जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीका पुत्ला जलाइएको छ । उनीहरूले चक्काजाम समेत गरेका थिए । जनता समाजवादी पार्टीका युवा तथा महिला नेता कार्यक्रताहरुले जनकपुरधामको जनक चोकमा प्रधानमन्त्रीका पुत्ला जलाएका हुन् ।  बिदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रस्तावित वैवाहिक अंगिकृत नागरिकता विधेयकको विरोधमा...

समाजवादीद्वारा सरिता गिरीसँग स्पष्टीकरण माग

sarita-giri-1592839041.jpg

८ असार, काठमाडौं  । समाजवादी पार्टीको पदाधिकारी बैठकले आफ्ना पार्टीकी सांसद सरिता गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  पार्टीले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको समाजवादी पार्टीका महासचिव रामसहाय यादवले बताए । पार्टीको निर्णय तथा संसदीय दलको निर्देशन विपरित सांसद गिरीले सरकारी विधेयकको विरुद्धमा उभिएको र विधेयक...

पहिरोले गाडि पुरिँदा मृत्यु हुनेको संख्या ३ पुग्यो

landslide-1592837942.jpg

८ असार, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा पहिरोले बगाएर सोमबार तीन जनाको मृत्यु भएको छ । तानसेन–रिडी खण्डमा पहिरोले चार वटा सवारी साधन बगाएको छ । पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक...

सिर्जनशिल सहकारीको १४ औं वार्षिकोत्सव सम्पन्न

sahakari-merdge-1592836038.jpg

८ असार, हेटौडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाले सोमवार आफनो १४ औं वार्षिकोत्सव मनाएको छ । सहकारीले संस्थाको कार्यालयमा बधाई आदानप्रदान गरेर बार्षिकोत्सव मनाएको हो । संस्थाका सल्लाहकार खिलप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा कार्यक्रम भएको थियो...

यातायात व्यवसायीले बुझाए मकवानपुरका दललाई ज्ञापनपत्र

Gypan-1592832757.jpg

८ असार, हेटौंडा । मकवानपुरका यातायात व्यवसायीले कोरोनाबाट यातायात क्षेत्रले भोगेको समस्या समाधानका लागि मकवानपुरका राजनैतिक दललाई ज्ञापनपत्र बुझाएको छ ।  पुरानो नारायणी यातयात कम्पनी प्राली (नारायणी यातायात ब्यबसायी संघ) का अध्यक्ष हिरालाल श्रेष्ठले नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामी, नेपाली...

पहिरो खस्दा ४ सवारी पुरिए, दुईको मृत्यु

unnamed-1592829821.jpg

८ असार, बुटवल । बुटवलबाट  रिडीतर्फ जाँदै गरेका ४ सवारी साधन पहिरोमा पुरिएका छन् । घटनामा २ जनाको मृत्युु भएको पाल्पाका डिएसपी मदन गिरीले बताएका छन् । बुटवल -गुल्मी सडक अन्तर्गत पाल्पाको तानसेन नगरपालिका- ११ सम्मवारीमा गएको पहिरोमा ती गाडी पुरिएका हुन् । पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा एक...

नेपालमा सोमबार ५३५ जना नयाँ कोरोना संक्रमित थपिए

20200617_164224-1592823537.jpg

८ असार, हेटौंडा । सोमबार नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना,...

पाल्पामा खोलाले बगाउँदा महिलाको मृत्यु

20200604_122238-1592821396.jpg

८ असार,पाल्पा। पाल्पामा खोलाले बगाउँदा एक महिलाको मृत्यु जिल्लाको  रम्भा गाउँपालिका वडा नंं १ हुंगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा  रम्भा वडा १ हुंगी खोलाखेतकी ७० वर्षकी मनकुमारी सारु रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिँडेका दुई जना महिलामध्ये सारुलाई एक्कासि...

कोभिडको महामारी कायमै रहेकाले सर्तकता अपनाउन डब्लुएचओको अपिल

who-nepal-1592821071.jpg

८ असार, हेटौंडा । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् । लकडाउन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार