Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

Death-Assam-1592390942.jpg

३ असार, हेटौंडा । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मृगौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते...

रातो किताब हात नपरेपछि सांसदहरु आक्रोशित

Samsad11-1592383164.jpg

३ असार, हेटौंडा । बागमती प्रदेशसभामा विनियोजन विधेयक २०७७ टेबुल भएपनि सांसदहरुले नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक संसदमा टेबुल गरेपनि सांसदहरुको हात नपरेको हो ।  सांसदहरुले विधेयक लिन संसद अगाडि कुर्नु परेको भन्दै गुनासो गरेका छन् । ‘संसदमा...

जुवा खेल्दै गरेका मकवानपुरकी केसीसहित १२ जना पक्राउ

1541123669-1592380841.jpg

३ असार, काठमाडौं । जुवा खेल्दै गरेका मकवानपुरकी एक महिलासहित १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका–७ की ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जना रहेका छन् । टोखा नगरपालिका–११ बानियाँटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा...

पहिरोले ताप्लेजुङमा विद्यालय भवन बगायो

school1-1592380208.jpg

३ असार, ताप्लेजुङ । पहिरोले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभुत विद्यालय भवन बगाएको छ ।  मंगलबार रातिको वर्षाका कारण आएको  राति ११ बजे विद्यालयभन्दा करिब ५० मिटरमाथिबाट आएको पहिरोले विद्यालयको ४ कोठे भवनसहित, २ कोठे पक्की शौचालय, ५० जोेर फर्निचर, विद्यालयको खाजाघर समेत बगाएको प्रधानाध्यापक प्रेम खतिवडाले...

बाँकेमा कोरोनाबाट एक महिलाको मृत्यु

death-1592376809.jpg

३ असार, काठमाडौं । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला...

खर्च गर्न नसक्ने सरकार असफल हो : नेपाली

Kalpana-1592376210.jpg

३ असार, हेटौंडा । बागमती प्रदेशकी प्रदेशसभा सदस्य कल्पना नेपालीले खर्च गर्न नसक्ने सरकार असफल भएको बताएकी छिन् ।  उनले चालु आर्थिक बर्ष बजेट खर्च गर्न नसकेको भन्दै उनले सरकार असफल भएको बताएकी हुन् । बजेटमाथिको छलफलमा भाग लिंदै उनले बजेटमात्रै बढाउने तर काम नगर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छिन् । उनले बजेटले दलित एवं सिमान्तकृत...

क्वारेन्टाईनमा एक पुरुषद्वारा आत्महत्या

Dead-Body1-1592375586.jpg

३ असार, बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् । विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय...

सांसदले सोधे–‘सुरुङमार्ग म मुख्यमन्त्री भएपछि मात्रै पुरा हुने हो ?’

Dipendra-1592375086.jpg

३ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले सुरुङमार्गको विषय बर्षेनी उठाएर काम अघि नबढाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।  बजेटमाथिको छलफलमा भाग लिंदै उनले प्रदेश सरकार स्थापना भएदेखि नै सुरुङमार्ग निर्माण हुने भनेपनि काम अघि नबढेको भन्दै असन्तुष्टी व्यक्त गरे । ‘हामी आएको तेस्रो बर्ष भईसक्यो, जति...

एक विधेयक प्रतिवेदनसहित प्रदेशसभामा

Madhav-1592372854.jpg

३ असार, हेटौंडा । बागमती प्रदेशसभामा बुधबार एक विधेयक प्रतिवेदनसहित पेश भएको छ । प्रदेश मामिला समितिका सभापति माधव पौडेलले अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिको प्रतिवेदनसहित संसदमा पेश गरेका हुन् । विधेयक दवाफार छलफलका लागि २०७५ फागुन ११ गते गएको थियो ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार