Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध

102418841_894016757763633-1592316411.jpg

२ असार,हेटौँडा । भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ ।र्भखरै प्राप्त जानकारी अनुसार सडकखण्डको भिमफेदी–६ देउराली नजिक साँझ ७ बजे पहिरो गइरहेकोले सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले बताएका छन  मंगलबार बिहान सडकखण्ड अन्र्तगत भिमफेदी –६ गढी नजिक गएको पहिरो प्रहरीले दिउँसो...

गाँजाखेतीबाटै समाजवादमा पुग्न सकिन्छः स्थापित

IMG_5370-1592313684.JPG

२ असार,हेटौँडा । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले गाँजा खेतीबाटै समाजवादमा पुग्न सकिने बताएका छन।मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बागमती प्रदेशसभा सदस्य केशव स्थापितले देशका सबै ठाउँमा गाँजाखेती गरे समाजवादमा पुग्न सकिने बताएका हुन ।  प्रदेशसभामा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गैरसरकारी रुपमा...

मंगलबार थपिए ३८० नयाँ संक्रमित 

Screenshot_20200616-17155-1592310978.jpg

२ असार,हेटौँडा । मंगलबार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आजको प्रेस बिफ्रिङमा देशका विभिन्न जिल्लामा ३८० जना नयाँ कोरोना संक्रमित थपिएको बताएका हुन ।आज थपिएका संक्रमितसंगै जम्मा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ।    ...

चिनियाँ सेनासंगको भिडन्तमा ३ भारतीय सेनाको मृत्यु

20200616_155701-1592302551.jpg

२ असार, हेटौंडा । भारत र चीनका सेनाबिच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो। सोमबार राति दुई...

कांग्रेस मकवानपुरद्वारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ११ बुंदे ज्ञापनपत्र

P1-1592296619.jpg

२ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको रोहबरमा प्रमूख जिल्ला अधिकारी दीपकराज...

पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

20200616_133449-1592294091.jpg

२असार,हेटौँडा। मंगलबार बिहान परेको वर्षाका कारण कान्तिलोकपथ अवरुद्ध भएको छ।  कान्तिलोकपथ अन्तर्गत बकैया-११ घट्टेकुपाखामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयमा मकवानपुरले जनाएको छ।लेदोमाटो सहित भिरबाट  चट्टान सहितको पहिरो गएको र पहिरो पन्छयाउन  प्रहरी पोष्ट जितपुरबाट प्रहरी टोली खटाइएको जनाइएको छ।...

बागमती प्रदेशको प्रदेशसभा बैठक सर्यो

Bagmati-1592288505.jpg

२ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सरेको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक सूचना जारी गरेर सरेको हो ।  बैठक विशेष कारण सरेको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । बैठकमा सरकारले ल्याएको आगामी बर्षको बजेट बक्तव्यमाथि सांसदहरुले आफ्नो धारणा राख्ने कार्यसूचि रहेको छ ।...

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा मूख्यमन्त्रीलाई ज्ञापनपत्र

Nepali-Congress-1592286973.jpg

२ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मंगलबार बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मूख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । कोरोना संक्रणमणको जोखिम रोक्ने कार्यमा भईरहेको वेवास्ता र भ्रष्टाचार, दैनिक गुजारा चलाउन...

हेटौँडामा करेन्ट लागेर मर्नेको सनाखत(अपडेट)

20200616_095733-1592280946.jpg

२ असार,हेटौँडा । मंगलबार बिहान हेटौँडा–१० मा करेन्ट लागेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रे घरभएका अन्दाजी २०/२२ बर्षीय रबिन्द्र गौतम रहेको मकवानपुर प्रहरीले जनाएको छ ।उनलाई ग्यारेजमा रहेको नाङ्गो तारमा विद्युत प्रवाह हुदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक गौतम हेटौँडा–१०...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार